Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

घाइते मृग सहित ३ जना पक्राउ

FB_IMG_1525971934610-1-1525972043.jpg


२७ बैशाख, हेटौडा । मकवानपुर प्रहरीले घाईते मृग सहित ३ जनालाई पक्राउ गरेको छ ।
ईलाका  प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले  हेटौडा  १९ नेवारपानी स्थित सडक खण्डमा मनहरीबाट हेटौडा तर्फ आउदै गरेको ना २ ह १३१५ नम्बर को अटोलाई  चेकजाँच गर्ने क्रममा  घाईते मृग सहित पक्राउ गरेको हो । 
पक्राउ पर्नेमा  हेटौडा उपमहानगरपालिका वडा नं. १९ बस्तिपुर बस्ने बर्ष २५ को आशिष लामा सोही ठाउ बस्ने बर्ष २८ का सरोज तामाङ र बर्ष १९ को अनिल तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 
 निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाएको र घाईते मृगलाई जिल्ला बन कार्यालयको जिम्मा लगाईएको  मकवानपुरका प्रहरी प्रमुख एसपी लोकेन्द्र श्रेष्ठले जानकारी दिए ।
                                                                   


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

थप समाचार