तस्विर : जनकपुरमा मोदी ।
२८ बैशाख, काठमाण्डौं । नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दिउँसो काठमाण्डौं आईपुगेका छन् । विहान दिल्लीबाट जनकपुर पुगेका मोदी दिउँसो काठमाण्डौं आईपुगेका हुन् ।
जनकपुरमा नागरिक अभिनन्दन र जानकी मन्दिरमा पुजाआजापछि उनी दिउसो साँढे ३ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिएका छन् । उनको बसाई बौद्धस्थित ह्यात होटलमा हुनेछ । मोदीलाई दिउँसो ४ बजे सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले ‘गार्ड अफ अनर’ दिएको छ । २ दिने भ्रमणमा आएका मोदीले उपराष्ट्रपति नन्दबहादुर पुनसँग बहादुर भवनमा र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवासमा भेटवार्ता गर्नेछन् । साँझ मोदी र नेपालका प्रधानमन्त्री केपि शर्मा ओलीबीच होटल द्वारिकाजमा एक्लाएक्लै भेटवार्ता र द्विपक्षीय प्रतिनिधिमण्डलबीच उच्चस्तरीय वार्ता परराष्ट्र मन्त्रालयले जनाएको छ ।
शुक्रबार साँझ अरुण तेस्रो जलविद्युत आयोजनाको विद्युतीय स्विच दबाएर संयुक्त शिलान्यास हुनेछ भने प्रधानमन्त्री ओलीले मोदीको सम्मानमा आयोजित रात्रिभोजमा मोदी सरिक हुनेछन् । शनिबार मोदी मुक्तिनाथ दर्शनका लागि मुस्ताङ जानेछन् र फर्किएर दिल्ली जानेछन् ।
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
















-1786686763.jpg)

