फोटो गुगल
२८ बैशाख, हेटौडा । मकवानपुर प्रहरीको सकृयताले व्यापकताले पाए सगै ७ जना जुवाडेलाई पक्रान सफल भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले तासको खेलिरहेको अवस्थामा ७ जना जुवाडेलाई पक्राउ गरेको हो । हेटौंडा ८ स्थित बिमल सोरालीको घरमा पैसाको हारजित हुने गरी बाजी राखी जुवा (तास) खेली रहेको अवस्थामा फेला पारी १४ हजार १ सय १२ रूपैयाँ र २११ पत्ती तास सहित ७जनालाई पक्राउ गरिएको मकवानपुरका प्रहरी प्रमुख एसपी लोकेन्द्र श्रेष्ठले जानकारी दिए ।
पक्राउ पर्नेमा हेटौडा ९ बस्ने वर्ष ३७ को पदम बहादुर आलेमगर हेटौंडा ४ बस्ने वर्ष ३५ को रेशम बाबु घिमिरे ,हेटौंडा ८ बस्ने वर्ष ५० को पुर्ण बहादुर थापा मगर ।
८ नै बस्ने वर्ष ३२ को जिवन थापा मगर , बकैया गाउपालीका ७ बस्ने वर्ष ३२ को हेम बहादुर थापा मगर र बस्ने बर्ष २८ को केशब मगर त्यसैगरी रामेछाप मन्थली २ बस्ने बर्ष २२ को रुपेश आलेमगर रहेको प्रहरीले जनाएको छ ।
निजहरू माथी आवश्यक अनुसन्धान भईरहेको एसपी श्रेष्ठले बताए ।
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
-1526047147.jpg)













-1786686763.jpg)

-1786539267.jpg)

