Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

सभापति छान्दै प्रदेश राजधानी अध्ययन समिति

Pradesh-Sava-1526194818.jpg

३० बैशाख, हेटौँडा । ३ नम्बर प्रदेशको राजधानीबारे अध्ययन गर्न प्रदेशसभाबाट गठित समितिले आइतबार आफ्नो सभापति चयन गर्ने भएको छ । समिति गठन भएको दुई सातापछि समितिले आइतबार पहिलो बैठक बसी सभापति चयन गर्ने भएको हो ।
बैशाख १४ गतेको प्रदेशसभाको पहिलो अधिवेशनको अन्तिम बैठकबाट गठित समितिको बैठक दिउँसो ३ बजेपछि बस्ने भएको हो । पहिलो बैठकले १३ सदस्यीय समितिबाट सभापति चयन गर्ने र कार्यविधि बनाउने जनाईएको छ । समितिलाई कार्य प्रारम्भ गरेको ४५ दिनभित्र प्रतिवेदन बुझाउने अवधी दिईएको छ । समितिमा एमालेका तर्फबाट दिपक निरौला, सरस्वती बस्नेत, बिजय सुवेदी, वसन्त मानन्धर, डा.रामकुमार अधिकारी, माओवादी केन्द्रबाट विशाल खड्का, जगत सिंखडा, काँग्रसबाट छिरिङ दोर्जे लामा, प्रभात तामाङ, विवेकशिल साझाका बिराजभक्त श्रेष्ठ, नेमकिपाका सुरेन्द्रराज गोसाई, राप्रपाकी रिता माझी र राप्रपा प्रजातान्त्रिकबाट रिना गुरुङ छन् । 
प्रदेश राजधानीबारे छलफलका लागि काभ्रे, भक्तपुर रसुवा र नुवाकोटका प्रदेशसभा सदस्यले संयुक्त रुपमा प्रस्ताव दर्ता गरेपनि सभामुखले कार्यसूचिमा राख्न तत्परता नदेखाएपछि ३८ जना प्रदेशसभा सदस्यले निवेदन दर्ता गराएका थिए । त्यसपछि सभामुख सानुकुमार श्रेष्ठले अध्ययन समिति गठन गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुनचाँदीका गहनासहित व्यापारी नियन्त्रणमा
arrested-(1)-1780361868.jpg

१९ जेठ, हेटौंडा । व्यापारी श्यामसुन्दर अग्रवाल तीन करोड रुपैयाँ बराबरको सुनसहित पक्राउ परेका छन् । उनलाई...

प्रधानन्यायाधीश शर्माको २१ बुँदे निर्देशन
Manoj-sharma-2-768x375-1780360924.jpg

१९ जेठ, हेटौंडा । प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायपालिका नागरिकहरुको आस्थाको धरोहर भएको भन्दै...

महरालाई धरौटीमा रिहा गर्न आदेश
Krishna_Mahara_2019102018-1780360637.jpg

१९ जेठ, हेटौंडा । पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780360378.jpg

१९ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको...

प्रतिनिधिसभा नियमावली बहुमतले पारित
Screenshot_20260518_07103-1780274225.jpg

१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...

रवि लामिछाने आज भारत भ्रमणमा जाने
Screenshot_20241105_16244-1780273648.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
Screenshot_20260501_06405-1780273130.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् ।  संघीय संसद्का दुवै सदनबाट...

मध्यम वर्षाको सम्भावना
water-1780272805.jpg

१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...

च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg