Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

२९८ प्रहरी बढुवामा मकवानपुरका १६ 

ASI-1526225284.jpg

सिर्जना नेपाल
३० बैशाख, हेटौँडा ।
प्रहरी प्रधान कार्यालयले २ सय ९८ प्रहरी हवल्दारको बढुवा गर्दा मकवानपुरका १६ जना परेका छन् । मकवानपुरका विभिन्न प्रहरी इकाईमा कार्यरत १६ जना प्रहरी हवल्दार प्रहरी सहायक निरीक्षक (असई) मा बढुवा भएका हुन् ।

बढुवा हुनेमा क्षेत्रीय शसस्त्र प्रहरी गण मुख्य कार्यालय हेटौडामा कार्यरत रास नारायण राय, वडा प्रहरी कार्यालय मकवानपुरमा कार्यरत रित्तजिवि खत्री , बिनोद बहादुर थापा , लिलानाथ मिश्र र प्रमोद प्रसाद शाह रहेका छन् । यस्तै मध्य क्षेत्रीय दङ्गा नियन्त्रण प्रहरी गण हेटौडामा कार्यरत सिकिन्द्र शाह, महोमद जमाई अलि, राम कुमार प्रसाद, रजाक मिया, जिल्ला ट्राफिक कार्यालय मकवानपुरमा कार्यरत अक्ष्यलाल महत्तो रहेका छन् । 

त्यस्तै, बढुवा सिफारीस सुचिमा ट्राफिक कार्यालय सुनाचुरी मकवानपुरमा कार्यरत ठाकुर प्रसाद भट्टराई, प्रहरी चौकी ठुलोदमारमा कार्यरत रामराज कुशवाह, क्षेत्रीय शसस्त्र प्रहरी गण गुल्म हेटौडामा कार्यरत तेजिलाल साह कानु, ईलाका प्रहरी कार्यालय ठिंगनमा कार्यरत भरत ठाकुर, ईलाका प्रहरी कार्यालय पालुङमा कार्यरत सुशिला खरेल र  क्षेत्रीय शसस्त्र प्रहरी गण नम्वर ३ मुका हेटौडाका मनोज कुमार तिवारी रहेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

थप समाचार