८ असोज, हेटौँडा । नयाँ शक्ति नेपाल निकट नेपाल स्वास्थ्यकर्मी समाजको राष्ट्रिय प्रारम्भिक भेला सम्पन्न भएको छ । २ दिनसम्म काठमाण्डौंमा भएको भेलाले समाज अन्तरगत विभिन्न विभाग गठन गरेको छ ।
डा. ज्ञानेन्द्र शाह इन्चार्ज रहेको समाजको गैह्रसरकारी एवं नीजि विभागमा मकवानपुरका स्वास्थ्यकर्मी उत्सव चौलागाई केन्द्रिय संयोजक चयन भएका छन् । चौलागाईको नेतृत्वमा गठन भएको ३३ सदस्यीय समितिको सचिवमा लिला भण्डारी रहेका छन् । चौलागाई यसअघि नेपाल स्वास्थ्यकर्मी संघको संयोजक थिए ।
स्वास्थ्यकर्मीको छाता संस्थाको रुपमा विकास गर्न समाजमा विभिन्न विभाग गठन गरिएको जनाईएको छ । सरकारी विभागको केन्द्रिय संयोजकमा भगिरथ बानियाँ र महासचिवमा विष्णु जोशी रहेका छन् । चिकित्सक विभागको केन्द्रिय संयोजकमा भुपेन्द्र श्रेष्ठ, नर्सिङ विभागको केन्द्रिय संयोजकमा शुभद्रा प्रधान र आर्युवेदिक विभागको केन्द्रिय संयोजकमा डा. चन्द्र गिरी चयन भएका छन् ।
कार्यक्रमको उद्घाटन नयाँ शक्ति नेपालका केन्द्रिय संयोजक डा. बाबुराम भट्टराईले गरेका थिए ।
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...
२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...
१९ साउन, हेटौंडा । प्रहरीले बाँकेबाट पाँच लाख रूपैयाँसहित अवैध लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा दुई जनालाई...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...


















