Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

प्रदेशसभामा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रस्तुत

Pradesh-3-1526377701.jpg

१ जेठ हेटौँडा । ३ नम्बर प्रदेशको प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष ०७५/०७६ को बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत भएको छ ।

प्रदेशसभाको मंगलबार बसेको बैठकमा प्रदेश ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) पेश गरेका हुन्। आगामी बजेटमा भौतिक पूर्वाधार, कृषि, पर्यटन र जलविद्युतलाई प्राथमिकतामा राखेको ढुंगेलको भनाई छ। यसबारे जेठ ३ गतेदेखि प्रदेशसभा बैठकमा छलफल शुरु हुने सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए । बैठकमा सभामुख श्रेष्ठले प्रदेशसभा सदस्य हरिशरण लामिछानको निधनबारे सभालाई जानकारी दिएका थिए । यसअघि बसेको पहिलो बैठकमा प्रदेश प्रमुख कार्यालयबाट आएको अधिवेशन आव्हानको पत्र पढेर सुनाईएको थियो भने सहिदप्रति श्रद्धाञ्जली स्वरुप मौन धारण गरिएको थियो । बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आएको विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाईएको थियो । प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रदेशसभा बैठकबाट पारित केही सार्वजनिक लिखत प्रमाणीकरणसम्बन्धी विधेयक, स्थानीय तहका पदाधिकारीहरुको सेवा सुविधा सम्बन्धी विधेयक र गाउँ/नगर सभा संचालनसम्बन्धी विधेयक प्रमाणिकरण गरेकी छिन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

थप समाचार