Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

प्रदेशसभा बैठक आज, यस्तो छ कार्यसूचि

Pradesh-Sachwalaya-1526519560.jpg

३ जेठ, हेटौँडा । ३ नम्बर प्रदेशसभा बैठकमा विहिबार विनियोजन विधेयक ०७५/०७६ को सिद्धान्त र प्राथमिकताबारे छलफल शुरु हुने भएको छ । बैठक विहान ११ बजे बस्दैछ ।
बैठकमा जेठ १ गते आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगलले पेश गरेको विनियोजन विधेयक ०७५÷०७६ को सिद्धान्त र प्राथमिकताबारे छलफल शुरु हुन लागेको हो । विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताबारे छलफल गर्न एमालेलाई साँढे ४ घण्टा, नेपाली कांग्रेस र माओवादी केन्द्रलाई २/२ घण्टा र अन्य दललाई डेढ घण्टा समय तय भएको छ । प्रदेश सरकारले असार १ गते आर्थिक बर्ष ०७५/०७६ का लागि बजेट ल्याउने जनाएको छ । आगामी बजेटमा भौतिक पूर्वाधार, कृषि, पर्यटन र जलविद्युतलाई प्राथमिकतामा राखेको आर्थिक मामिला मन्त्री ढुंगेलको भनाई छ ।
विहिबार नै प्रदेश राजधानी अध्ययन समितिको बैठक पनि बस्दैछ । बैठकमा ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेल र प्रमुख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँलाई छलफलका लागि बोलाईएको समिति सभापति दीपक निरौलाको भनाई छ । समितिले आप्mनो कार्यविधि एवं आचारसंहित समेत पारित गर्नेछ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुनचाँदीका गहनासहित व्यापारी नियन्त्रणमा
arrested-(1)-1780361868.jpg

१९ जेठ, हेटौंडा । व्यापारी श्यामसुन्दर अग्रवाल तीन करोड रुपैयाँ बराबरको सुनसहित पक्राउ परेका छन् । उनलाई...

प्रधानन्यायाधीश शर्माको २१ बुँदे निर्देशन
Manoj-sharma-2-768x375-1780360924.jpg

१९ जेठ, हेटौंडा । प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायपालिका नागरिकहरुको आस्थाको धरोहर भएको भन्दै...

महरालाई धरौटीमा रिहा गर्न आदेश
Krishna_Mahara_2019102018-1780360637.jpg

१९ जेठ, हेटौंडा । पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780360378.jpg

१९ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको...

प्रतिनिधिसभा नियमावली बहुमतले पारित
Screenshot_20260518_07103-1780274225.jpg

१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...

रवि लामिछाने आज भारत भ्रमणमा जाने
Screenshot_20241105_16244-1780273648.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
Screenshot_20260501_06405-1780273130.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् ।  संघीय संसद्का दुवै सदनबाट...

मध्यम वर्षाको सम्भावना
water-1780272805.jpg

१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...

च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg