Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुर प्रहरीद्धारा घरेलु मदिरा ,गोरु बोकेको ट्रक नियन्त्रणमा

32684105_2063706970583805-1526571827.jpg


३ जेठ, हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले  बिहिबार विभिन्न स्थानबाट  अवैध घरेलु मदिरा, राजस्व छलिको कपडा, सार्वजनिक मुद्दाका २ प्रतिवादी सहित  गोरु बोकेको ट्रक  नियन्त्रणमा लिएको छ ।
प्रहरीले महेन्द्र राजमार्ग अन्तर्गत  मनहरी गाउँपालिका ७ मा चेकजाँच गर्नेक्रममा हेटौंडा हुँदै झापातर्फ जादै गरेको  ६ वटा ट्रकहरुबाट १ सय ४७ वटा गोरु पक्राउ गरेको छ । झापातर्फ जादै गरेको ना ६ ख ६१६ , ना ३ ख ५६१५ , ना ६ ख ४०३४ , ना ६ ख ४७५८ , ना ४ ख ७४७५, ना ६ ख ६९७ , ना ६ ख २२११ नम्बरको कुल  ६ वटा ट्रकहरुमा लोड गरेको १ सय ४७ वटा गोरु कागजात विनाको फेला परेकोले पक्राउ गरी आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाईन चेक पोष्ट पथलैया बारामा पठाईएको मकवानपुर प्रहरीले जनाएको छ । 
त्यसैगरी हेटौंडा नगरको  विभिन्न स्थानबाट प्रहरीले ३ सय लिटर अवैध मदिरा वरामद गरेको छ । प्रहरीले मनहरी गाउँपालिका ५ का बीरेन्द्र मगरको घरबाट १ सय लिटर, हेटौंडा १८ का विभिन्न होटलबाट ६० लिटर र मदिरा बनाउने १८ वटा ड्रम, हेटौंडा १ बाट ना १ ह ७०२३ नम्बर अटोबाट २० लिटर र अटो, मनहरी बजार एरियाबाट ८० लिटर, मनहरी ६ बाट २५ लिटर, हेटोंडा १९ दारिमटारबाट ५० लिटर अवैध घरेलु मदिरा बरामद गरेको मकवानपुर प्रहरी प्रवक्त डिएसपी दिलिप राज झाले बताएका छन  ।
त्यसैगरी प्रहरीले  मनहरी गाउँपालिका ६ मा  हेटौंडाबाट नारायणगढ तर्फ जादै गरेको  बसमा चेकजाँच गर्दा  १ लाख ४८ हजार पर्ने राजस्व छली ल्याएको  कुर्ता सुरुवालका  कपडा बरामद  गरेको छ भने सार्वजनिक अपराधमा फरार २ जना प्रतिवादीलाई  पक्राउ गरेको छ ।  सार्वजनिक मुद्दामा ३ हजार जरिवाना तोकिएका चित्लाङ १ का २६ वर्षिय सुनिल लामा र चित्लाङ २ बस्ने २५ वर्षिय रामकृष्ण थोकरलाई पक्राउ गरी   जिल्ला अदालत मकवानपुरमा जरिवाना तिराई छाडिएको  डिएसपी झाले बताए  ।

32687949_2063714523916383-1526571827.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

थप समाचार