Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

अब विना दर्ता होस्टल संचालन गरेमा कारवाहि हुने

images-(2)-1526573099.jpg

फोटो गूगल

३ जेठ, हेटौँडा । मकवानपुर जिल्लामा कानुन सम्मत रुपमा दर्ता नगरी र विना प्रकृया सन्चालनमा रहेका होस्टलहरुलाई प्रक्रिया पुरा नगरी संचालन रहेमा कारवाहि गरीने भन्दै  होस्टल  दर्ता प्रक्रियामा जान होस्टलेका  संचालकहरुलाई परामर्श दिईएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले होस्टेलहरुमा  लागूऔषधको प्रयोग तथा अवान्छित क्रियाकलाप हुने गरेको जनगुनासो आएकोले होस्टेलहरुमा  अनुगमन गर्दा मकवानपुर संचालित अधिकासं होस्टेलहरु दर्ता प्रक्रिया विना संचालन भएको पाईएकोले  जिल्लामा  संचालनमा रहेका होस्टेलहरुलाई बिधिवत रुपमा  प्रक्रिया पुरा गरी मात्र सन्चालन गर्न गराउन सम्बन्धित होस्टलका प्रतिनिधिहरुलाई बोलाई  परामर्श दिईएको मकवानपुर प्रहरी प्रमुख एसपी  लोकेन्द्र श्रेष्ठले जानकारी दिए ।  यदी प्रक्रिया पुरा नगरी  सन्चालन गरेको नपाईएमा  कानुन बमोजिम  कारवाहि  समेत गरीने  एसपी  श्रेष्ठले बताए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

थप समाचार