४ जेठ ,हेटौडा । नेपाली काँग्रेस मकवानपुरका सभापति एवं ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले अबका दिनमा पार्टीको संगठन र जनतासंग प्रत्यक्ष सहभागी भएर जनताले अनुभूत गर्नेगरी विकास निर्माण लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
नेपाली काँग्रेस ४ नम्बर क्षेत्रीय कार्यसमितिले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता बानियाँले ४ नम्बर क्षेत्रमा स्थानीय निर्वाचनमा काँग्रेसका तर्फबाट उम्मेदवारी दिएका उम्मेदवारहरु, जनप्रतिनिधि र नेता कार्यकर्तालाई जनताले प्रत्यक्ष अनुभूति गर्नेगरी विकास निर्माणका कार्यमा संलग्न हुन निर्देशन दिएका हुन् ।
मकवानपुर ४ नम्बर क्षेत्रका क्षेत्रीय सभापति लोक मुक्तानको सभाध्यक्षतामा भएको अन्र्तक्रिया कार्यक्रममा पार्टी सचिव बुद्ध लामा, पार्टी सल्लाहकार भरत पराजुली, प्रदेशसभा सदस्य सन्तबहादुर चेपाङलगायत स्थानीय निर्वाचनमा गाउँपालिकामा उम्मेदवारी दिएका अध्यक्ष ,उपाध्यक्ष, वडा अध्यक्षका उम्मेदवारहरु तथा निर्वाचित जनप्रतिनिधिहरुले पार्टीको क्षेत्रमा रहेको अवस्थाका बारेमा बोलेका थियो ।
कार्यक्रममा ४ नम्बर क्षेत्रका जिल्ला सदस्यहरु, महाधिबेशन प्रतिनिधि, साविक गाविसहरुका नेता तथा कार्यकर्ताको उल्लेखीय उपस्तिथि रहेको थियो ।
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
















-1786686763.jpg)

