८ जेठ, हेटौँडा । ३ नम्बर प्रदेशको अस्थायी राजधानी हेटौँडामा जारी ३ नम्बर प्रदेश परिषद बैठक १० बुँदे निर्णय गर्दै मंगलबार सकिएको छ ।
बैठकले तीन वटै तहको सरकारको काम, कर्तव्य र अधिकार प्रष्ट पार्न कानून निर्माणका लागि संघीय सरकारलाई अनुरोध गर्ने, प्रदेश र स्थानीय तहलाई प्रदान गरेका अधिकारसंग बाझिएका संघीय कानून संशोधनका लागि संघीय सरकारलाई अनुरोध गर्ने, प्राकृति स्रोत र साधनको बाँडफाँडको पद्धतिलाई बैज्ञानीक बनाई प्रदेश र स्थानीय तहलाई बढि राजस्व बाँडफाँड हुने व्यवस्थान मिलाउन आग्रह गर्ने, कर्मचारी समायोजन शिघ्र टुंग्याउन अनुरोध गर्ने, प्रदेश लोकसेवा आयोग गठन प्रक्रिया अघि बढाउन आवश्यक कानून निर्माणका लागि संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
बैठकले प्रदेश नम्बर ३ मा ढुंगा, गिटि, बालुवा लगायतका प्राकृतिक स्रोतको उत्खनन र विक्रि वितरण सम्बन्धी कानून एवं प्रक्रिया र मापदण्ड निर्धारण गर्दा वातावरण अनुकुल हुने गरी व्यवस्था मिलाउने लगायतका निर्णय गरेको छ । बैठकमा ३ नम्बर प्रदेश अन्तरगतका १ सय १९ स्थानीय तहका प्रमुख र उपप्रमुखको सहभागिता रहेको थियो । कार्यक्रम ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा समापन भएको थियो ।
१९ जेठ, हेटौंडा । व्यापारी श्यामसुन्दर अग्रवाल तीन करोड रुपैयाँ बराबरको सुनसहित पक्राउ परेका छन् । उनलाई...
१९ जेठ, हेटौंडा । प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायपालिका नागरिकहरुको आस्थाको धरोहर भएको भन्दै...
१९ जेठ, हेटौंडा । पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा...
१९ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको...
१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...
१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...
१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् । संघीय संसद्का दुवै सदनबाट...
१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...
१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब पेरिस...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
५ जेठ, हेटौंडा । सशस्त्र प्रहरी बलले झापाको काँकरभिट्टाबाट करिब डेढ करोड रुपैयाँ मूल्य बराबरको अवैध सुन र २० हजार...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
५ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

-1780361868.jpg)














-1779500375.jpg)

