Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

 मकवानपुर प्रहरीको  सिद्धार्थ मा वि मा सचेतनामुलक कार्यक्रम

33100591_1690394007720618-1527006069.jpg

८ जेठ, हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लैङगिक हिंसा तथा लागू पदार्थ दुर्व्यसनी नियन्त्रण सम्बन्धी  सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरको अठोट “ शान्ति सुरक्षा कायम तथा अपराध नियन्त्रित मकवानपुर जिल्लाको बनोट ’’ अवधारणा अन्तर्गत रहेर हेटौँडा २  मा रहेको  सिद्धार्थ माध्यमि विद्यालयमा  जिल्लामा शान्ति सुरक्षा एवम अपराध नियन्त्रण घर घरबाट गरौँ भन्ने मान्यता अनुरुप लैङगिक हिंसा तथा लागूपदार्थ दुर्व्यसनी बिरुद्धको सचेतनामुलक अन्तरक्रियात्मक कार्यक्रममा  सम्पन्न गरेको हो  ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक   लोकेन्द्र  श्रेष्ठको आतिथ्यतामा  भएको कार्यक्रममा उपरिक्षक श्रेष्ठले विद्यार्थीहरुलाई लैङगिक हिंसा तथा लागू पदार्थ दुर्व्यसनी नियन्त्रणको विषयमा सहजीकरण गरेका थिए ।  कार्यक्रममा २०० जना बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।  

33156280_2066211590333343-1527006069.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

थप समाचार