९ जेठ, हेटौँडा । हेटौडा–६ चौघडामा रहेको सुनगाभा बहूृद्धेश्यीय सहकारी संस्थाको स्थापना दिवस एवं अभिभावक भेला सम्पन्न भएको छ ।
भेलामा विद्यालय व्यवस्थापन समिती अध्यक्ष हिमाल पौडेलले विद्यालयको गतिविधिको बारेमा जानकारी गराएका थिए । विद्यालयका प्रधानाध्यापक केवी खवासले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । जिल्ला समन्वय समितिकी उपप्रमुख भगवती पुडासैनीको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष रामहरी न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा सहायक प्रधानाध्यापक अरुण पराजुली, शिक्षक रन्जित शाह, फणिन्द्र घिमिरे, सुनिता राई, सुश्मिता न्यौपाने, संस्थापक संचालक विरेन्द्र मानन्धर, तारानाथ खतिवडा, रामकुमार अधिकारी, विमला अधिकारी, देवनारायण सापकोटा, विद्यालयलाई सहयोग गर्ने तेजप्रसाद भट्टराई र दिनेश सापकोटालाई सम्मान गरिएको थियो । यसैगरी सरसफाईमा विश्वास गौतम, तमन्ना अर्याल, अनुशासनमा आयुषा घिमिरे, सुवि जयन्ती, नियमित तर्फ विज्ञान देवकोटा, विद्या तिमल्सिना, कक्षागत रुपमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा विद्यालयमा अध्ययन गरि विभिन्न क्षेत्रहरुमा उत्कृष्ठ काम गर्ने पूर्व विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रमा हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, नगर कार्यपालिका सदस्य कल्पना विक, संस्थाका निवर्तमान अध्यक्ष बासुदेव अधिकारी, उपाध्यक्ष साधुराम चौलागाई, कोषाध्यक्ष रामहरी चौलागाई, कानूनी सल्लाहकार ध्रुवप्रसाद चौलागाई, रानी सामुदायिक वनका कोषाध्यक्ष बसन्त अधिकारी, अभिभावक राजकुमार गौतम, सरीता मिश्र लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । विद्यालयमा कक्षा नर्सरी देखि १० सम्म ५ सय २८ विद्यार्थाीहरु अध्ययनरत रहेको विद्यालयले जनाएको छ ।
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो। बैठकमा सर्वप्रथम उद्योग,...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

















-1786539267.jpg)
-1786686763.jpg)