Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

दीपक र दिपालाई हेटौँडामा देख्दा छक्क

20160925_142854-1474798479.jpg

९ असोज, हेटौँडा । नेपाली चलचित्र छक्का पन्जाका निर्देशक दीपाश्री निरौला र नायक/निर्माता दीपकराज गिरीलाई हेटौँडामा देख्दा दर्शक छक्क परेका छन् । अाईतबार चलचित्रको सो छुटेर बाहिर निस्किएका दर्शक पर्दामा देखिने कलाकार आफु सामु देखेर उनीहरु छक्क परे । दर्शकले उनीहरुसँग सेल्फीसम्म खिच्न भ्याए ।

दर्शकसँग चलचित्रबारे प्रतिक्रिया लिएका उनीहरुले दर्शकको उत्साहजनक प्रतिक्रिया पाए ।‘यस्तै नेपाली चलचत्रि बने हाम्ले हिन्दी हेर्नै पर्दैनथ्यो ।’–दर्शकको प्रतिक्रिया थियो । दर्शकसँगको केहीबेरको घुलमिलपछि पत्रकारहरुसँग कुरा गर्दै नायक एवं निर्माता गिरीले छक्का पन्जाले नेपाली चलचित्रले राखेका सबै रेकर्ड तोडेको बताए । यसअघि दर्शकको अपार माया पाएको श्रीकृष्ण श्रेष्ठको चलचित्र कोहिनुरको समेत रेकर्ड तोडेको गिरीको दावि छ ।

दीपक र दिपाले आइतबारहेटौँडाको ओम्याक्स, ओम तथा नारायणी मलमा रहेको एनएस सिनेमा हलमा पुगेर दर्शकसँग चलचित्रको प्रतिक्रिया लिएका छन् । देशभर घुम्ने क्रममा देखिएको दर्शकको प्रतिक्रियाले दशैंसम्म देशभरका हलहरुमा चल्ने उनीहरुको अपेक्षा छ ।

20160925_142654-1474798480.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

थप समाचार