Google Photo
१० जेठ, हेटौँडा । भर्खरै मकवानपुर सरुवा भई आएका प्रहरी उपरीक्षक (एसपी) लोकेन्द्र श्रेष्ठ र कुखुरा व्यसायीबीच विवाद भएको छ । प्रहरीले कागजात विना कुखुराको ल्याएको भन्दै पशु क्वारेन्टाईन पथलैया पढाई दिएपछि एसपी र कुखुरा व्यवसायी विच विवाद भएको हो ।
कुखुरा व्यवसायीहरुले प्रहरीले अनावश्यक दुःख दिन खोजको आरोप लगाएका छन् भने प्रहरीले भने जाँचका क्रममा कागजात नभेटेकाले कानून अनुसार काम गरेको बताएको छ । कुखुरा व्यवसायी संघ मकवानपुरका अध्यक्ष समेत रहेका व्यवसायी राजु अधिकारीले काठमाण्डौंबाट ल्याएको करिब ४ हजार २ सय चल्ला रहेको गाडी सम्पूर्ण कागजात हुँदाहुँदै पनि एसपी श्रेष्ठको निर्देशनमा क्वारेनटाइन व्यवसायीहरुको भनाई छ । कुखुरा व्यवसायी संघ मकवानपुरका उपाध्यक्ष भूमिनन्द गौतमको लागि छतिवन पठाउँदै गरेको अवस्थाको चल्लाको गाडी हेटौंडा ६ र ७ को सिमानामा पर्ने हरियाली चौकीका हवल्दारसहितले नियन्त्रणमा लिएका थिए ।
बागमति पोल्ट्री प्रालि काठमाण्डौंबाट ५ जना व्यवसायीका लागि ल्याएको चल्ला ४ जना व्यवसायी कहाँ पु¥याइसकेपछि छतिवन लैजाने क्रममा प्रहरीले नियन्त्रणमा लिएको अधिकारीले दावि गरे । चल्लाको गाडीमा बिल, भेटनरीलगायतका कागजात नभएको स्वीकार्दै उनले प्रहरीले माग्ने बित्तिकै उपलब्ध गराएको जानकारी दिए ।
यता जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले चल्लाको गाडीसंग आवश्यक कागजात नभेटिएकोले क्वारेनटाइन पठाइएको प्रतिकृया दिए । बर्ड फ्लुको संक्रमण बढि रहेको समयमा कागजात विना आएको चल्ला शंकास्पद रहेकोले नियन्त्रणमा लिई क्वारेन्टाईन पठाएको उनको भनाई छ ।
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो। बैठकमा सर्वप्रथम उद्योग,...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

















-1786539267.jpg)
-1786686763.jpg)