११ जेठ, हेटौँडा । प्रहरी प्रधान कार्यालय मानवश्रोत विभागले शुक्रबार देशभरबाट एकैपटक ४ सय प्रहरी निरीक्षकहरुको सरुवा गरेको छ ।
देशभरबाट ४ सय निरीक्षकहरुको सरुवा हुदा मकवानपुरका पनि ११ जना निरीक्षकहरुको सरुवा भएको छ ।
हेर्नुहोस मकवानपुरबाट सरुवा भएर गएका सरुवा भएर आएका निरीक्षकहरुको नाम
मकवानपुरबाट सरुवा भएका प्रहरी निरीक्षकहरुः
१) शिवराज बुढाथोकी मध्ये क्षेत्रीय सशस्त्र प्रहरी गण ३ गुल्म नं. १ हेटौंडा (हाल कार्यरत वडा प्रहरी कार्यालय ) हेटौँडा बाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगाल काठमाडौँ
२) उमाशंकर प्रसाद यादब इलाका प्रहरी कार्यालय मकवानपुर फापरबारीबाट जिल्ला प्रहरी कार्यालय सिराहा
३) कुशराम कार्की ईलाका प्रहरी कार्यालय ठिंगनबाट मध्य क्षेत्रीय सशस्त्र प्रहरी गण रातोमाटे
४) ओमप्रकाश यादव मध्य क्षेत्रीय सशस्त्र प्रहरी गण रातोमाटेबाट जिल्ला प्रहरी कार्यालय रौतहट
५) जीवन तामाङ अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौंडाबाट प्रहरी प्रधान कार्यालय प्रशासन विभाग
६ ) चित्रबहादुर घले ईलाका प्रहरी कार्यालय मनहरीबाट महानगरीय बृत अ नि शाखा किर्तिपुर काठमाडौं
७ ) नरेश महतो नुनियाँ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट इलाका प्रहरी कार्यालय खरानीटार,नुवाकोट
८) नविन कुमार अधिकारी जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट महानगरिय ट्राफिक परिसर ट्राफिक प्रहरी कार्य काठमाडौं
९ ) प्रकाश श्रीमल क्षेत्री जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट ईलाका प्रहरी कार्यालय डेढगाउँ नवलपरासी
१०) हर्कबहादुर बिक ईलाका प्रहरी कार्यालय भीमफेदीबाट महानगरीय बृत कमलपोखरी काठमाडौँ
११) बिरेन्द्र कुमार पासवान ईलाका प्रहरी कार्यालय पालुङबाट जिल्ला प्रहरी कार्यालय सिराहा
मकवानपुर सरुवा भएका प्रहरी निरीक्षकहरु
१ ) सन्तोष श्रेष्ठ जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट वडा प्रहरी कार्यालय हेटौंडा
२ ) सन्तकुमार लामा जिल्ला प्रहरी कार्यालय धादिङबाट ईलाका प्रहरी कार्यालय
भीमफेदी
३ ) सागर विक्रम राणा महानगरीय प्रहरी बृत ललितपुरबाट ईलाका प्रहरी कार्यालय ठिंगन
४) धुव्रप्रसाद सिलवाल जिल्ला प्रहरी कार्यालय रसुवाबाट ईलाका प्रहरी कार्यालय पालुङ
५) बीरेन्द्र पनेरु जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट ईलाका प्रहरी कार्यालय मनहरी
६) बीरेन्द्रकुमार ठाकुर जिल्ला प्रहरी कार्यालय सिराहाबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर
७) पवनकुमार झा ईलाका प्रहरी कार्यालय यदुकुवा धनुषाबाट जिल्ला प्रहरी कार्यालय मकवानपुर
८) कुशराम कार्की ईलाका प्रहरी कार्यालय ठिंगनबाट मध्य क्षेत्रीय सशस्त्र प्रहरी गण रातोमाटे हेटौंडाः
९ ) चन्द्रभुसन यादव ईलाका प्रहरी कार्यालय खोटाङबजार खोटाङबाट मध्य क्षेत्रीय सशस्त्र प्रहरी गण नं. ३ गूल्म नं. १ हेटौंडा
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो। बैठकमा सर्वप्रथम उद्योग,...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

















-1786539267.jpg)
-1786686763.jpg)