Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

शिक्षक संगठनको राक्सिराङ बैठक सम्पन्न

Shikshak-1527339923.jpg

१२ जेठ, हेटौँडा । नेपाल राष्ट्रिय शिक्षक संगठन राक्सिराङ गाउँपालिकाको प्रथम बैठक आज मनहरिको राष्ट्रिय रोटरी माविमा सम्पन्न भएको छ । 
शिक्षक संगठन राक्सिराङ अध्यक्ष श्री प्रसाद ब्लोनको अध्यक्षता तथा संगठन जिल्ला कोषाध्यक्ष जयप्रसाद पोखरेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रमले संगठनका विविध गतिबिधिबारे छलफल गरेको छ । शिक्षकको पेशागत हकहीतका लागि गुणस्तरिय शिक्षामा जोड दिनुपर्ने उल्लेख गर्दै बक्ताहरुले संघीय मुलुकको शिक्षामा देखिएका अन्यौलता हटाउनुपर्नेमा जोड दिएका थिए । 
कार्यक्रममा संगठन केन्द्रीय प्रतिनिधि काजिमान मोक्तान, जिल्ला सचिवलय सदस्य सुर्य बहादुर मोक्तान, जिल्ला सदस्य डिबि बर्ताैला, संगठन जिल्ला प्रचार बिभाग प्रमुख सुनिल गौतम, मनहरी उपाध्यक्ष गोबिन्द प्रसाद पौडेल लगायतकाको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुनचाँदीका गहनासहित व्यापारी नियन्त्रणमा
arrested-(1)-1780361868.jpg

१९ जेठ, हेटौंडा । व्यापारी श्यामसुन्दर अग्रवाल तीन करोड रुपैयाँ बराबरको सुनसहित पक्राउ परेका छन् । उनलाई...

प्रधानन्यायाधीश शर्माको २१ बुँदे निर्देशन
Manoj-sharma-2-768x375-1780360924.jpg

१९ जेठ, हेटौंडा । प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायपालिका नागरिकहरुको आस्थाको धरोहर भएको भन्दै...

महरालाई धरौटीमा रिहा गर्न आदेश
Krishna_Mahara_2019102018-1780360637.jpg

१९ जेठ, हेटौंडा । पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780360378.jpg

१९ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको...

प्रतिनिधिसभा नियमावली बहुमतले पारित
Screenshot_20260518_07103-1780274225.jpg

१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...

रवि लामिछाने आज भारत भ्रमणमा जाने
Screenshot_20241105_16244-1780273648.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
Screenshot_20260501_06405-1780273130.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् ।  संघीय संसद्का दुवै सदनबाट...

मध्यम वर्षाको सम्भावना
water-1780272805.jpg

१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...

च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg