File Photo
१३ जेठ, हेटौँडा । ३ नम्बर प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले प्रदेश सरकारलाई घमण्ड नगर्न चेतावनी दिएका छन् ।
प्रदेशसभामा आइतबार विशेष समयमा बोल्दै नेता बानियाँले प्रदेश सरकारको एक सय दिनको समिक्षा गर्दै जनताको हितमा काम नगरी घमण्ड प्रर्दशन गरे जनताले आगामी निर्वाचनबाट पूर्ण विराम लगाईदिने चेतावनी दिएका हुन् । ‘अहिले एमाले र माओवादी केन्द्र मिलेर नेकपा अण्डरलाईन हुनु भएकोमा बधाई छ’–उनले भने–‘तर जनतको हितमा काम नगरी एकताको घमण्डमात्रै गर्दा अन्डरलाईबाट फुलस्टप हुनुपर्ला, सचेत रहनुस् ।’
३ नम्बर प्रदेशका मूख्यमन्त्री नै आफु अधिकारविहिन रहेको भन्दै गोष्ठी, सेमिनार र उद्घाटनमा भाषण गर्दै हिडेको प्रति आपत्ति जनाउँदै उनले अत्यावश्यक विधेयकहरु ल्याउन नसक्नु सरकारको कमजोरी रहेको बताए । उनले एक सय दिन पुरा गर्दै गर्दा प्रदेशसभा बैठक कक्ष व्यवस्थापन र संसदीय दलको कार्यालय उपलव्ध गराउन नसकेको भन्दै सरकारको कटाक्ष गरे । भुकम्प पीडितलाई पुर्ननिर्माणमा सहयोग पुग्ने गरी काम गर्न सरकार चुकेको भन्दै मूख्यमन्त्री र मन्त्रीहरु विकास भन्दा निरासा बाँड्न व्यस्त रहेको बताए । उनले प्रदेश सरकार गठन भएको जनताले महसुस गर्न नपाएको भन्दै जनताको लागि योजना भन्दा पनि आफु केन्द्रित गतिविधिमा सरकार अलमलिएको उनले आरोप लगाए ।
उनले यातायात क्षेत्रमा सिण्डिकेट भएको भन्दै व्यवसायीलाई दुःख दिने सरकारले मेडिकल र शिक्षामा भएको कार्टेलिङ र वेथितिबारे मौन रहेको भन्दै सरकारको विरोध गरे । यातायात र निर्माण व्यवसायीलाई सरकारले अपराधीको व्यवहार गरेको भन्दै प्रदेश सरकारदेखि संघीय सरकारसम्म नीजि क्षेत्रलाई निरन्तर प्रहार गरी धरासायी बनाउन लागि परेको उनको दावि थियो ।
सरकार गठनको एक सय दिनमा प्रतिपक्षले विधेयक पारित गर्ने लगायतका काममा सहयोग गरेपनि प्रदेश सरकारले गति लिन नसकेको भन्दै बेलैमा आफ्नो शैली नसुधारे जनताको तर्फबाट संसदमा आफुहरुले भूमिका निर्वाह गर्ने चेतावनी समेत बानियाँले दिए ।
१९ जेठ, हेटौंडा । व्यापारी श्यामसुन्दर अग्रवाल तीन करोड रुपैयाँ बराबरको सुनसहित पक्राउ परेका छन् । उनलाई...
१९ जेठ, हेटौंडा । प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायपालिका नागरिकहरुको आस्थाको धरोहर भएको भन्दै...
१९ जेठ, हेटौंडा । पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा...
१९ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको...
१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...
१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...
१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् । संघीय संसद्का दुवै सदनबाट...
१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...
१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब पेरिस...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
५ जेठ, हेटौंडा । सशस्त्र प्रहरी बलले झापाको काँकरभिट्टाबाट करिब डेढ करोड रुपैयाँ मूल्य बराबरको अवैध सुन र २० हजार...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
५ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

-1780361868.jpg)














-1779500375.jpg)

