Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

प्रदेशसभामा प्रश्न : विदेशी बैंकमा प्रदेश सदस्यले खाता किन खोल्ने ?

Pradesh-3-1527419056.jpg

१३ जेठ, हेटौँडा । ३ नम्बर प्रदेशका प्रदेशसभा सदस्यहरुले विदेशी लगानीको बैंकमा प्रदेशसभा सदस्यहरुलाई खाता खोल्न लगाएको प्रति आपत्ति जनाएका छन् ।

प्रदेशसभा सचिवालयले सदस्यहरुको खाता खोल्नका लागि एभरेष्ट बैंकको फारम राखेको थियो । भारतीय लगानीको बैंकमा खाता संचालन गर्न लागिएको प्रति प्रदेशसभा बैठकमा बोल्ने प्रदेश सभा सदस्यहरुले आपत्ति जनाएका थिए । बैठकमा बोल्दै प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले भारतीय लगानीमा रहेको एभरेष्ट बैंकमै खाता खोल्न लगाएको प्रति आपत्ति जनाउँदै यस्तो बुद्धि कहाँबाट आयो भनि प्रश्न गरेका छन् । उनले  देशको सरकारी बैंकमा खाता खोल्नुपर्ने सुझाव दिए । प्रदेशसभा सदस्य प्रदीपकुमार कटुवाल क्षेत्री केसीलेले सरकार बैंकमा खाता खोल्नुपर्नेमा जोड दिंदै एभरेष्ट बैंकमा खोल्न खोजेको भन्दै आपत्ति जनाए ।

उनले विपि राजमार्गमा यातायात व्यवस्था विभागले यातायात सुचारु हुन अवरोध गरेको भन्दै बेलैमा प्रदेश सरकारले ध्यान दिनुपर्नेमा जोड दिए । प्रदेश सभा सदस्य शान्तिप्रसाद पौडेलले विवि राजमार्गमा यातायात व्यवस्था विभागले लगाउन खोजकेो सिण्डिकेट खारेज हुनुपर्नेमा जोड दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार