Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

विद्यार्थीबाट डिनको कार्यालयमा तालाबन्दी

20160925_145516-1474799990.jpg

९ असोज, हेटौँडा । विद्यार्थीलाई दिईने भ्रमण भत्ता कटौतिको विरोधमा कृषि तथा वन विज्ञान विश्वविद्यालय हेटौँडाका विद्यार्थीहरुले आइतबार तालाबन्दी गरेका छन् ।

भत्ता कटौतिको विरोधमा २ दिन अघि दिएको ज्ञापनपत्रको सुनुवाई नगरेपछि भत्ता उपलव्ध हुनुपर्नेमा माग गर्दै उनीहरुले आइतबार डिनको कार्याालय हेटौंडामा तालाबन्दी गरेका हुन् । विएससी दोस्रो बर्ष पहिलो सेमेष्टरका विद्यार्थीले डिनको कार्यालय, आर्थिक शाखा र योजना शाखामा तालाबन्दी गरेको विद्यार्थी विवेक खड्काले बताए ।

डिनको कार्यालय स्वेच्छाचारी ढंगले अघि बढ्दै विगतमा पाउँदै आएको सुविधा कटौति गरेको विद्यार्थीहरुको भनाई छ । अध्ययनमा असर नपर्ने गरी थालिएको आन्दोलनबाट पनि आफुहरुको माग सम्बोधन नभए थप संघर्षका कार्यक्रम थाल्ने चेतावनी दिएका छन् ।

क्याम्पसले यसअघि विद्यार्थीको प्रयोगात्मकका लागि हुने भ्रमणबापत प्रति दिन एक सय ५० रुपैँया भत्ता दिने गरेको विद्यार्थीहरुको भनाई छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

मुग्लिन-काठमाडौं सडक सञ्चालनमा
muglin-road-1-1786844277.jpg

३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...

थप समाचार