Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

मूख्य न्यायाधिवक्ता सम्बन्धी विधेयक प्रस्तुत हुँदै

Pradesh-3-1527480504.jpg

१४ जेठ, हेटौँडा । ३ नम्बर प्रदेश सभा बैठक सोमबार पनि बस्दैछ । बैठकमा सोमबार मूख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश हुने जनाईएको छ ।

आइतबारको बैठकमा प्रदेशसभा सदस्यहरुले विशेष समयमा सरकारको एक सय दिनको समिक्षा गरेका थिए । बैठकमा बोल्ने अधिकांश प्रदेशसभा सदस्यहरुले सरकारले समृद्धिका लागि काम गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले प्रदेश सरकारको एक सय दिन उपलव्धीमुलक नभएको भन्दै आलोचना समेत गरेका थिए ।

बैठकमा सभामुख सानुकुमार श्रेष्ठले भक्तपुर क्षेत्र नम्बर १ अन्तरगत प्रदेशक (क) का प्रदेशसभा सदस्य हरिशरण लामिछानेको बैशाख ३१ गते निधन भएकाले प्रतिनिधित्व रिक्त भएको सभालाई अवगत गराएका थिए । बैठक दिउँसो २ बजेका लागि प्रदेशसभा सभा भवन हेटौँडामा बोलाईएको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुनचाँदीका गहनासहित व्यापारी नियन्त्रणमा
arrested-(1)-1780361868.jpg

१९ जेठ, हेटौंडा । व्यापारी श्यामसुन्दर अग्रवाल तीन करोड रुपैयाँ बराबरको सुनसहित पक्राउ परेका छन् । उनलाई...

प्रधानन्यायाधीश शर्माको २१ बुँदे निर्देशन
Manoj-sharma-2-768x375-1780360924.jpg

१९ जेठ, हेटौंडा । प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायपालिका नागरिकहरुको आस्थाको धरोहर भएको भन्दै...

महरालाई धरौटीमा रिहा गर्न आदेश
Krishna_Mahara_2019102018-1780360637.jpg

१९ जेठ, हेटौंडा । पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780360378.jpg

१९ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको...

प्रतिनिधिसभा नियमावली बहुमतले पारित
Screenshot_20260518_07103-1780274225.jpg

१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...

रवि लामिछाने आज भारत भ्रमणमा जाने
Screenshot_20241105_16244-1780273648.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
Screenshot_20260501_06405-1780273130.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् ।  संघीय संसद्का दुवै सदनबाट...

मध्यम वर्षाको सम्भावना
water-1780272805.jpg

१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...

च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg