१५जेठ ,हेटौंडा । मकवानपुरको पूर्वीक्षेत्रका कृषकहरुले आफ्नो उत्पादनले उचित मुल्य नपाएको बताएका छन् ।
पावस दुग्ध सहकारी संस्था लिमिटेड पावसले आज बकैया गाउँपालिकाको छतिवनमा आयोजना गरेको व्यावसायिक कृषिसम्बन्धी स्थानीय जनप्रतिनिधि, कृषक र सरोकारवालाहरुबीचको अन्तरक्रिया कार्यक्रममा लगानीको अनुपातमा उचित मुल्य नपाएको बताएका हुन् । कार्यक्रममा कृषकहरुले सडक र विद्युतको अभावमा आफुले उत्पादन गरेको दुध भकारोमा फाल्नु परेको बताएका छन । कार्यक्रममा बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालले व्यावसायिक कृषि प्रबद्र्धनमा गाउँपालिकाले सहयोग गर्ने बताउँदै कृषकहरुलाई आफ्नो पेशामा आधुनिकीकरण गर्न आग्रह गरेका छन् ।
संस्थाका अध्यक्ष धर्मराज लामिछानेको अध्यक्षतमा भएको कार्यक्रममा हेटौँडा सिमेण्ट उद्योग लिमिटेडका अध्यक्ष रघुरमण न्यौपानेले कृषकलाई दक्ष बनाएमा उत्पादनमा वृद्धि हुने र आयातलाई प्रतिस्थापन गर्न सहयोग पुग्ने बताए ।
कार्यक्रममा बकैया गाउँपालिका ५ का अध्यक्ष शेरमान घलान, वडा सचिव बलराम घिमिरे, नेपाली काँग्रेस बकैया गाउँ समितिका संयोजक भुमिनन्द गौतम, सहकारीका उपाध्यक्ष डम्बरकुमारी गिरी लगायतले बोलेेका थिए ।
९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...
८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...
८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...
८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ। कोशी प्रदेशका केही...
७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...
७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...
६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...


















-1780-1781487498.jpg)