Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

फेकोफन मकवानपुरको अध्यक्षमा चौलागाई

Sadhuram-Chaulagain-1527681192.jpg

१६ जेठ, हेटौँडा । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) जिल्ला समन्वय समिति,मकवानपुरको अध्यक्षमा साधुराम चौलागाई निर्विरोध निर्वाचित भएका छन् ।
समितिको उपाध्यक्षमा गोपीमाया अधिकारी, सचिवमा लक्ष्मी पुडासैनी र कोषध्यक्षमा बलराम अधिकारी चयन भएका छन । सामुदायिक वन उपभोक्ता महासंघ,नेपाल मकवानपुरको आज सम्पन्न भएको प्रथम अधिवेशनले चौलागाईको नेतृत्वमा २४ सदस्यीय समिति गठन गरिएको हो ।
जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनीको प्रमुख आतिथ्यता एवम फेकोफन जिल्ला अध्यक्ष पञ्चमाया स्याङतानको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ,नेपालकी केन्द्रीय महासचिव भारती पाठक, केन्द्रीय सदस्य शान्ता न्यौपाने जिल्ला वन अधिकृत प्रल्हाद प्रसाद धिताल,जिल्ला समन्वय समिति ललितपुरका अध्यक्ष प्रेम घिमिरे,सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका पूर्व अध्यक्ष पुष्पराज पराजुली, सचिवालय सदस्य रामहरी चौलागाई, फेकोफन, हेटौडा उपमहानगरपालिकाका अध्यक्ष शम्भु प्रसाद न्यौपाने, न्यायिक समितिका संयोजक अर्जुन गौतम लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
फेकोफन मकवानपुरमा २ सय ४० वटा सामुदायिक वन समूहहरु आवद्ध रहेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी
Screenshot_20260501_06405-1777596973.jpg

१८ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई अध्यादेश जारी गरेका छन् ।  राष्ट्रपति कार्यालयका...

मौसम आंशिक बदली रहने
Screenshot_20250526_06180-1777596658.jpg

१८ बैशाख, हेटौंडा । हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय...

राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन सकिने: राष्ट्रपति
rampp-1777596236.jpg

१८ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको...

जिप दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुग्यो
rolpa-jeep-accident-1777595790.jpg

१८ बैशाख, हेटौंडा । रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुगेको छ ।  रुकुम पूर्वबाट जलजलातर्फ...

पेट्रोल,डिजेलको मूल्य घट्दा, ग्यास र हवाई इन्धनको मूल्य बढ्यो
IMG_0805-1777571645.png

१७ बैशाख,हेटौंडा । नेपाल आयल निगमले पेट्रोल डिजलको मूल्य घटाएको छ भने हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य...

राष्ट्रपति पौडेलद्वारा एउटा अध्यादेश जारी

१७ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले १ वटा अध्यादेश जारी गरेका छ्न् । सरकारले ६ वटा अध्यादेश...

१५ दिनमै पारिश्रमिक दिने कार्य शुरु
Artha-mantralaya-finance-1777512357.jpg

१७ बैशाख, हेटौंडा । सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य शुरु गरेको छ । बुधबारदेखि १५ दिनमै...

कांग्रेस रामेछाप सभापति कान्छाराम निलम्बित
purna-b-tamang-1777512052.jpg

१७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई अनुशासन...

देशभर साधारणता बादल लाग्ने
Screenshot_20250526_06180-1777511491.jpg

१७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg