Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

शिक्षक भलिबल तथा म्युजिकल चियर प्रतियोगिता हुने

Madan-Bhandari-Sports-1528200202.JPG

२२ जेठ, हेटौँडा । मदन भण्डारी स्र्पोट्स एकेडेमी विद्यालय खेलकुद शिक्षक संघको आयोजनामा असार २५ गते खुल्ला पुरुष शिक्षक भलिवल प्रतियोगिता हुने भएको छ ।
संघले आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि भलिवल तथा असार १ गते हुने महिला शिक्षक म्युजिकल चियर प्रतियोगिताको बारेमा जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै मदन भण्डारी स्र्पोट्स एकेडेमी विद्यालय खेलकुद शिक्षक संघका अध्यक्ष राजाराम पोखरेलले आउँदो जेठ २५ गते विहान हेटौँडाको हुप्रचौरमा शिक्षक भलिबल प्रतियोगिताको आयोजना हुने बताए । नक आउट प्रतियोगितामा २५ वटा टिमहरुको सहभागिता हुने उनको भनाई रहेको छ । प्रतियोगितामा प्रथम हुनेलाई नगद ५ हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र, द्वितिय हुनेलाइ ३ हजार नगद तथा शिल्ड, मेडल र प्रमाणपत्र दिईने उनले बताए ।
असार १ गते हुने महिला शिक्षक म्युजिकल चियर प्रतियोगितामा पनि प्रथम, द्वितिय तथा तृतिय हुनेलाई नगद ३ हजार, २ हजार तथा एक हजार र मेडल तथा प्रमाणपत्र दिईने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । पत्रकार सम्मेलनमा मदन भण्डारी स्र्पोट्स एकेडेमीका केन्द्रीय सदस्य नविन सिग्देल, मदन भण्डारी स्र्पोट्स एकेडेमी विद्यालय खेलकुद शिक्षक संघका केन्द्रीय सहसचिव सचिन लामा, जिल्ला सचिव नविन मिश्र लगाएतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार