Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हराएको मोवाईल सेट जिम्मा लगाउदै मकवानपुर प्रहरी 

mobile1-1528374286.jpg

हराएको मोवाईल जिम्मा लगाउदै मकवानपुर प्रहरी प्रमुख लोकेन्द्र श्रेष्ठ

२४ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले  बैशाख महिनाको  २४ गते वा जेठ २४ सम्मको एक महिनाको अवधिमा हराएका र चोरी भएका  १२ थान  मोवाइल सेटहरु  फेलापारी  सम्बन्धित  मोवाईल धनिहरुको  जिम्मा लगाएको छ । 
जिल्ला प्रहरी कार्यालय मकवानपुरले  बैशाख  २४ गते देखी जेठ २४  सम्म मोवाईल हराएको र चोरी भएको  भनि परेको निवेदनको आधारमा  उक्त मोवाइलहरु जिल्लाको विभिन्न स्थानबाट फेलापारी सम्बिन्धीत मोवाईल धनिहरुको जिम्मा लगाएको हो   । प्रहरीले  रामशरण गोले, सोम बहादुर देउजा, मिथलेश प्रसाद चौधरी, रोहिणी प्रसाद गौतम, मणि राई,लक्ष्मी नेपाली, अम्बिका लामा , जानकी सिटौँला, एलिना केसी, सिता माया मुक्तान, असली माया लामाको छोरी अम्बिका लामा,  सिता कोईराला, सन्देश चौलागाई लगायत १२ जनाको  मकवानपुरका विभिन्न स्थानबाट  मोवाइल सेटहरु  फेलापारी  बुझाइएको  जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक दिलिपराज झाले जानकारी दिए  ।  

त्यसैगरी वडा प्रहरी कार्याल हेटौँडाबाट प्रहरी निरीक्षक सन्तोष कुमार श्रेष्ठको कमाण्डमा खटि गएको प्रहरीले टोलीले जिल्ला अदालत मकवानपुरको  फैसलाले करकाप मुद्दामा २ हजार ५ सय जरिवाना तोकी फरार रहेका प्रतिवादी  हेटौंडा २ मानसचोक बस्ने ५५ बर्षया हरिशचन्द कँडेललाई नियन्त्रणमा लिई जिल्ला अदालत मकवानपुरमा बुझाएको छ । 

farar-1528374287.jpg

फरार प्रतिवादी हरिशचन्द कँडेल


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

थप समाचार