Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बालकृष्ण ढुंगेललाई माफी दिनु गलत : थापा

Kamal-Thapa-1528459879.jpg

File Photo

२५ जेठ, हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सर्वोच्च अदालतबाट दोषि ठहर गरिएका बालकृष्ण ढुंगेललाई आममाफी दिनु गलत भएको बताएका छन् ।

उनले वर्तमान सरकारले अपराध गरेपनि आममाफी मार्फत उन्मुक्ति पाईन्छ भन्ने गलत सन्देश प्रवाह गर्न खोजेको बताए । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको हेटौँडामा शुक्रबार भएको भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले सर्वोच्च अदालतले दोषि ठहर गरेका बालकृष्ण ढुंगेललाई आममाफी दिएर राजनीति गरेपछि जति अपराध गरेपछि उन्मुक्ति पाईन्छ भन्ने गलत नजिर बस्ने बताए । थापाले गएको चुनावमा अप्रत्यासित हार भोग्नु परेको बताए । तर समानुपातिक तर्फ ३ प्रतिशत पनि मत नआएकोमापार्टीको रणनीति बनाउने क्रममा कमजोरी भएको बताए ।

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुरका अध्यक्ष दामोदर वाग्लेको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपाका केन्द्रिय उपाध्यक्ष तथा पूर्वमन्त्री बुद्विमान तामाङ, राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय अध्यक्ष प्रकाश रिमाल, राप्रपा मकवानपुरका अध्यक्ष मधु अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार