Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

पृतनापति ट्रफिमा फुटबल, भलिबल र पौडी सम्पन्न

IMG_4397-1528460276.JPG

२५ जेठ, हेटौँडा । हेटौँडामा जारी पृतनापति ट्रफि खेलकुद प्रतियागितामा शनिबार फुटबल, भलिबल र पौडीका विभिन्न स्पर्धा सम्पन्न भएका छन् । प्रतियोगिता अन्तरगत भएको फुटबल खेलमा देविदत्त गणले नन्दावक्स गणलाई ३–२ गोल अन्तरले पराजित भएको छ । जितसंगै देवदत्त गण तेस्रो भएको छ । त्यसैगरी, देविदत्त गण र कालिबहादुर गणबीच भएको भलिबल खेलमा देविदत्त गण ३–२ ले विजयी भए प्रथम भएको छ ।
पौडीतर्फ २०० मिटर फ्रि स्टाईलमा ९ नम्बर बाहिनिका दिलिप थापा मगर पहिलो, बाहिनी अड्डाका सुरेश धामी दोस्रो र ९ नम्बर बाहिनीकै राजकुमार खाँ तेस्रो भएका छन् । १०० मिटर व्याक स्ट्रोकतर्फ ७ नम्बर बाहिनीका दाताराम पराजुली पहिलो, ९ नम्बर बाहिनीकै रमेश राई दोस्रो र ९ नम्बर बाहिनिकै भीमसेन पन्त तेस्रो भए । १०० मिटर बेष्ट स्ट्रोकतर्फ ७ नम्बर बाहिनिका टिकाराम पुन पहिलो, ९ नम्बर बाहिनीका जितेन्द्र थापा दोस्रो र ७ नम्बर बाहिनीका सुरेश गुरुङ तेस्रो भएका छन् ।
१०० मिटर फ्रि स्टाईलमा ७ नम्बर बाहिनिका दिलिप थापा मगर पहिलो, सुरेश धामी देस्रो र ७ नम्बर बाहिनीकै लेखना बोटे तेस्रो भएका छन् । प्रतियोगिता अन्तरगत १०० मिटर बटरफ्लाईतर्फ ७ नम्बर बाहिनिका राजिबकुमार गुरुङ पहिलो, चिरिञ्जिवी थापा दोस्रो र ९ नम्बर बाहिनीका कालिदास कुमाल तेस्रो भएका छन् । ५० मिटर बटरफ्लाईतर्फ ७ नम्बर बाहिनीका दिलिप थापा मगर पहिलो, ९ नम्बर बाहिनिका कालिदास कुमार दोस्रो र ७ नम्बर बाहिनीका राजिवकुमार गुरुङ तेस्रो भएका छन् ।
४ गुणा १०० मिटर मिडले रिलेतर्फ ७ नम्बर बाहिनीका राजिबकुमार गुरुङ, दाताराम पराजुली, दिलिप थापा मगर र टिकाराम पुनको टोली पहिलो र ९ नम्बर बाहिनीका विष्णुबहादुर बोटे, जितेन्द्र थापा, रमेश राई र सुरेश धामीको टोली दोस्रो भएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार