फेलापारेको मोबाइल फोन जिम्मा लगाउदै मकवानपुर प्रहरी
२८ जेठ, हेटौडा । मकवानपुर प्रहरीले एक महिनाभित्र जिल्लाको विभिन्न स्थानबाट हराएका र चोरी भएका ४० वटा मोबाईल फोन फेलापरी १५ बटा मोबाइल फोन फिर्ता दिएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक मधु कुमार थापा सहितको टोलीले हराएको र चोरी भएको गरी १ महिना भित्र ४० वटा मोवाईल फेला पारेकोमा १५ वटा सम्बन्धित मोवाईल धनिलाई बुझाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले आईफोन, सामसुङ, नोकीया, लाभा, ओपो, जियोनी, हुवाई आदी ब्रान्डका मोबाइल फोन प्रहरीले फेला पारेको थियो ।
त्यसैगरी सोमबार मात्र हराएको र चोरी भएको थप तिन थान मोबाईल फोन मोबाईल धनीको जिम्मा लगाएको छ । प्रहरीले हेटौंडा–५, का माधव राज चालिसे, हेटौंडा–५ पिप्ले बस्ने सम्झना अधिकारी र हेटौंडा– ३, की प्रियंका कुमारी साहलाई मोबाइल फोन जिम्मा लिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी दिलिपराज झाले बताए ।
यता मकवानपुर प्रहरी प्रमुख एसपी लोकेन्द्र श्रेष्ठले हराएको र चोरी भएको मोबाइल फोनको खोजी कार्य अभियानलाई निरन्तरता दिइने बताए।
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो। बैठकमा सर्वप्रथम उद्योग,...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

















-1786686763.jpg)
