Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

५ जना जुवाडे र एक जना फरार प्रतिवादी पक्राउ

received_1722600347776000-1528801534.jpg

पक्राउ परेका जुवाडेहरु

२९ जेठ, हेटौडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले तास खेलिरहेको अवस्थामा  नगद २० हजार सहित ५ जना जुवाडे र फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।   वडा प्रहरी कार्यालय हेटौडा बाट प्रहरी निरीक्षक सन्तोष श्रेष्ठको कमाण्डमा खटि गएको प्रहरी टोलीले हेटौडा २ वनसखनडीबाट तास खेलिरहेको अवस्थामा  हेटौंडा २ का समिर राजथला,बिष्णु प्रधान,बिनय लामिछाने,केदारमान घलान र चन्द्र श्रेष्ठलाई पक्राउ गरेको हो  ।  प्रहरीले उनीहरुको साथबाट २० हजार ४ सय २६ रुपैया र केही थान तास समेत  बरामद गरेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीलिपराज झाले जानकारी दिए। उनीहरु माथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी  वडा प्रहरी कार्यालय हेटौडा बाट प्रहरी निरीक्षक सन्तोष श्रेष्ठको कमाण्डमा खटि गएको प्रहरी टोलीले  जिल्ला अदालत मकवानपुरले २०७३ साल असार  ३ गते सात हजार रुपैयाँ जरिवाना तोकी कर्तब्त ज्यान मुद्दामा  फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले  हेटौंडा ९  घर भएका दीपराज कँडेलाई  पक्राउ गरेको हो ।

FB_IMG_1528800835248-1-1528801534.jpg

पक्राउ परेका फरार प्रतिवादी


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार