File Photo
३० जेठ, हेटौँडा । प्रदेश ३ को प्रदेशसभा बैठकमा मन्त्री नै ढिलो पुगेपछि केहीबेर खैलाबैला भएको छ । विधेयक प्रस्तुत गर्नुपर्ने आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेल नै ढिलो भएपछि सभामुख र प्रदेशसभा सदस्यहरु नै अन्यौलमा परी मुखामुख गर्न थालेका थिए ।
‘कर तथा गैरकर राजस्व लगाउने र उठाउने सम्बन्धी विधेयक’ सैद्धान्तिक छलफलका लागि प्रदेशसभा बैठकमा प्रस्तुत गनुपर्ने ढुंगेल ३ मिनेट ढिलो प्रदेशसभा बैठकमा पुगेका थिए । दिउँसो २ः३० बजेका लागि बोलाईएको बैठक दिउँसो २ः३२ बजे शुरु पनि ढुंगेल भने उपस्थित थिएनन् । बैठक शुरु हुने वित्तिकै सभामुख सानुकुमार श्रेष्ठले विधेयक सैद्धान्तिक छलफलका लागि प्रस्तुत गर्न ढुंगेललाई आग्रह गरे । तर मन्त्री ढुंगेल भने बाहिर क्यान्टिनमा थिए । त्यसपछि सभामुख र प्रदेशसभा सदस्य अन्यौलमा परेर मुखामुख गर्न थाले । लगतै प्रदेशसभा सचिवालयको सुझावपछि उनले ‘आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलको सट्टामा’ भनेका मात्रै थिए, २ः३५ मा हतारहतार ढुंगेल प्रदेशसभा बैठकभित्र प्रवेश गरे र विधेयक सैद्धान्तिक छलफलका लागि प्रस्तुत गरे ।
विधेयक प्रस्तुत गर्नुपर्ने मन्त्री बाहिर बसेको भन्दै कुरा चलेपछि उनका सहयोगीहरुले भने प्रदेशसभाको घण्टी नसुनिएकाले यस्तो भएको भन्दै प्रष्टिकरण दिएका थिए ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

















-1786686763.jpg)