Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

चोरी भएको मोबाइल पत्ता लगाउदै मकवानपुर प्रहरी

FB_IMG_1528908386593-1-1528908614.jpg

मोबाइल फोन बुझाउदै मकवानपुर प्रहरी

 ३० जेठ,हेटौंडा । मकवानपुर प्रहरीले  बिशेष उपलब्ध प्रबिधिको प्रयोग गरी  चोरी भएको २ थान मोबाइल फेला पारेको  छ।  । प्रहरीले  हेटौंडा १९ की ठुलिमाया मोक्तानको चोरी भएको मोबाइल फेला परेको छ ।

 प्रहरीले मोक्तानको  मोवाईल चोरी गर्ने  हेटौंडा १९ बस्ने  १९ बर्षीया दिपेन्द्र थापा र सोही स्थान बस्ने  २२ बर्षीया  सुजन सिर्तौलालाई चोरि भएको  मोवाईल सहित पक्राउ गरिएको  जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । त्यसैगरी प्रहरीले   मकवानपुरगढी ४ बस्ने नारायण तिमल्सिनाको सामसुङ मोवाइल र हेटौंडा १९ बस्ने ज्योती थिङको हुवाइको  २ थान मोवाईल फोन फेलापरी निजहरुको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीलिपराज झाले बताए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

थप समाचार