Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

मुल्य बृद्धिको विरोधमा तरुण दल र नेविसंघको प्रदर्शन (फोटो फिचर सहित )

35348017_1667606569991313-1529123853.jpg

२असार ,हेटौँडा । नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।
शुक्रबार साँझ निकालिएको राँके जुलुसका क्रममा प्रहरीले हस्तक्षेप गरेको हो । तरुण दल र नेविसंघले केपी ओली सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्नुपर्ने माग गर्दै विरोध कार्यक्रम गर्दै आएको छ ।
सोही क्रममा शुक्रबार नेपाली कांग्रेसको पार्टी कार्यलयबाट निकालीएको राँके जुलुस माथी हस्तक्षेप गर्दै प्रहरीले मसाल खोस्ने प्रयास गरेको थियो ।
तरुण दलका जिल्ला अध्यक्ष इश्वर पाठक, सचिब सचित थापा, नगर सभापति सुनिल गिरी, नेविसंघ अध्यक्ष राजु खतिवडासहितका नेता कार्यकर्ताले राँके जुलुसको प्रदर्शन गर्दै मुल्यवृद्धि खारेजीको माग गरेका थिए ।
राँके जुलुसमा सहभागीहरुले प्रधानमन्त्री केपी ओलीविरुद्ध चर्का नारावाजीसमेत गरेका थिए ।

 

35357262_1667606543324649-1529123853.jpg
35416226_1667606523324651-1529123853.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
Screenshot_20260602_19131-1780407618.jpg

१९ जेठ, हेटौंडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आज बसेको बैठकबाट नीति...

सुनचाँदीका गहनासहित व्यापारी नियन्त्रणमा
arrested-(1)-1780361868.jpg

१९ जेठ, हेटौंडा । व्यापारी श्यामसुन्दर अग्रवाल तीन करोड रुपैयाँ बराबरको सुनसहित पक्राउ परेका छन् । उनलाई...

प्रधानन्यायाधीश शर्माको २१ बुँदे निर्देशन
Manoj-sharma-2-768x375-1780360924.jpg

१९ जेठ, हेटौंडा । प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायपालिका नागरिकहरुको आस्थाको धरोहर भएको भन्दै...

महरालाई धरौटीमा रिहा गर्न आदेश
Krishna_Mahara_2019102018-1780360637.jpg

१९ जेठ, हेटौंडा । पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780360378.jpg

१९ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको...

प्रतिनिधिसभा नियमावली बहुमतले पारित
Screenshot_20260518_07103-1780274225.jpg

१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...

रवि लामिछाने आज भारत भ्रमणमा जाने
Screenshot_20241105_16244-1780273648.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
Screenshot_20260501_06405-1780273130.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् ।  संघीय संसद्का दुवै सदनबाट...

मध्यम वर्षाको सम्भावना
water-1780272805.jpg

१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg