Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

तामाङको छोराछोरी पठाउन अक्षयकोष

Congress-1529240877.png

३ असार, हेटौँडा । जेठ १९ गते मनहरी गाउँपालिका स्थित सुनाचुरीमा सवारी दुर्घटनामा निधन भएका कांग्रेस नेता राजकुमार तामाङको छोराछोरीको पढाईको लागि अक्षय कोष स्थापना गरिने भएको छ । 
आईतबार १३ औं दिनको तिथिमा कांग्रेसले आयोजना गरेको शोकसभामा अक्षय कोष स्थापना गर्ने घोषणा गरिएको हो । अक्षय कोषका लागि नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले ५० हजार, प्रदेशसभा सदस्य सन्त चेपाङले ५० हजार र राक्सिराङ गाउँपालिकाका ७ जना जनप्रतिनिधिले ५० हजार रुपैंया अक्षय कोषका लागि उपलब्ध गराएका छन् । मृतक तामाङ कांग्रेस राक्सिराङ गाउँपालिकाका नेता एवम् जनजाति महासंघका राक्सिराङ संयोजक रहेका थिए । 
बोलेरो गाडीको ठक्करबाट मृत्यु भएका उनको दुई जना छोराछोरी रहेका छन् । दुर्घटनामा अभिभावक गुमाएका बालबालिकाको उच्च शिक्षाको लागि अक्षय कोष स्थापना गरिएको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
Screenshot_20260602_19131-1780407618.jpg

१९ जेठ, हेटौंडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आज बसेको बैठकबाट नीति...

सुनचाँदीका गहनासहित व्यापारी नियन्त्रणमा
arrested-(1)-1780361868.jpg

१९ जेठ, हेटौंडा । व्यापारी श्यामसुन्दर अग्रवाल तीन करोड रुपैयाँ बराबरको सुनसहित पक्राउ परेका छन् । उनलाई...

प्रधानन्यायाधीश शर्माको २१ बुँदे निर्देशन
Manoj-sharma-2-768x375-1780360924.jpg

१९ जेठ, हेटौंडा । प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायपालिका नागरिकहरुको आस्थाको धरोहर भएको भन्दै...

महरालाई धरौटीमा रिहा गर्न आदेश
Krishna_Mahara_2019102018-1780360637.jpg

१९ जेठ, हेटौंडा । पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780360378.jpg

१९ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको...

प्रतिनिधिसभा नियमावली बहुमतले पारित
Screenshot_20260518_07103-1780274225.jpg

१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...

रवि लामिछाने आज भारत भ्रमणमा जाने
Screenshot_20241105_16244-1780273648.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
Screenshot_20260501_06405-1780273130.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् ।  संघीय संसद्का दुवै सदनबाट...

मध्यम वर्षाको सम्भावना
water-1780272805.jpg

१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg