Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मिडीया जस्तै प्रहरी पनि वाचडग होः प्रहरी उपरीक्षक गुरुङ्  

35923129_1678544348897535-1529759133.jpg

सुनिल शिवाकोटी 
९ असार, हेटौँडा । भर्खरै सरुवा भई आएका मकवानपुरका प्रहरी उपरीक्षक बुद्धी राज गुरुङ्ले  मकवानपुर जिल्लामा शान्ति सुरक्षा कायम गर्न र जिल्लामा हुने गरेका अपराध, न्युनिकरणमा दिन रात लागिपर्ने बताएका छन ।

उनले जस्तो सुकै अपराधि भए पनि   कानूनी प्रक्रिया अनुसार कारवाही गरिने  बताए । शनिबार हेटौँडाका पत्रकारहरुसंगको परिचयात्मक कार्यक्रममा बोल्दै गुरुङ्ले  अपराध नियन्त्रण, लागुऔषध नियन्त्रण, महिला हिंसा न्यूनिकरण, फरार अभियुक्त पक्राउ लगायतका काम  प्राथमिकतमा रहेको भन्दै  मिडीया जस्तै  प्रहरी पनि  वाचडग भएको  भन्दै प्रहरीले वाच गर्ने र दोषीलाई  ठण्डित  र  निदोर्षलाई   सम्मान  गरिने  बताए ।  पत्रकारहरुले अझै पनि प्रहरीबाट मुस्कान सहितको सेवा नपाएको भन्नै प्रश्नमा उपरीक्षक गुरुङ्ले  प्रहरीको व्यवहारमा परिवर्तन ल्याएरै छाडने प्रतिवद्धता व्यक्त गरे । 
 उनले राम्रो काम गर्ने प्रहरीलाई पुरस्कार र नराम्रो गर्नेलाई कारवाही गर्न आफु पछि नहट्ने बताएका छन ।  प्रहरी प्रधान कार्यालयमा  रहेका उनी  मकवानपुर प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठको काज सरुवा भएपछि मकवानपुर आएका हुन् । 
 ४१ दिनमा मकवानपुरे जनताको  परिवर्तन गरी मन जितेर सरुवा भएका प्रहरी  उपरिक्षक लोकेन्द्र श्रेष्ठ जसरीनै आशा गरै गुरुङ्ले  पनि मकवानपुरमा परिवर्तन गरी  जनताको मन जित्ने सफल हुने छन ।  उनले शनिबारनै  मकवानपुरका विभिन्न इकाईका प्रमुखहरुलाई सामुहिक निर्देशन दिएका छन् । इकाई प्रमुखहरुमा नागरिकसंगको सम्बन्ध सुधार र अपराधमा शुन्य सहनशिलताको नीति अवलम्बन गर्न निर्देशन दिएको जनाईएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

थप समाचार