१० असार, हेटौडा । ओली सरकारले गरेको पेट्रोलियम पदार्थ मुल्य वृद्धिको विरोध जनाउदै नेवि संघ मकवानपुरले भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामालाई ज्ञापन पत्र बझाएको छ ।
पेट्रोलियम पदार्थमा मुल्य बृद्धिको विरोधमा चौथो चरणका अन्दोलनका कार्यक्रम अन्तर्गत नेविसंघले प्रदेश न ३ को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लामालाई ज्ञापन पत्र बुझाएकोनेविसंघ अध्यक्ष राजु खतिवाडले बताए ।संघका मकवानपुर अध्यक्ष राजु खतिवाडले कम्युनिष्ट सरकारबाट गरिएको चरम महंगी र मुल्य बद्धि फिर्ता गर्न र सर्वसत्तावाद रोक्न प्रदेश सरकार कुनै पहल नचालेको भन्दै मन्त्रीलाई ज्ञापन पत्र बुझाएको खतिवडाले बताए।
। पेट्राृलियम पदार्थको मुल्य वृद्धि फिर्ता र कालोबजारीको यथाशिघ्र नियन्त्रण गर्न केन्द्र सरकारसंगै प्रदेश सरकारसंग नेविसंघले चेतावानि पुर्ण माग राखेको छ । आफना् मागहरु पुरा नभए थप आन्दोलनको समाना गर्न बाध्य हुने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
त्यस्तै मन्त्री लामाले ज्ञापन पत्र बुझ्दै आफुले यस मागको लागि मुख्यमन्त्री लगायत प्रदेश सरकार संग छलफल गर्ने प्रतिबद्धता जनाए ।
पहिलो र दास्रो चरणको कार्यक्रम अन्तर्गत गत जेठ २७ गते सबै जिल्ला सदरमुकाममा सिठ्ठी जुलुसगर्ने, २९ गते मसाल जुलुस र ३१ गते पुत्ला दहन गर्नेे, हेटौंडाको सडकमा विरोध जनाउदै कार्यक्रम सम्पन्न गरी चौथो चरणमा ७ वटै प्रदेश सरकारलाई ध्यानाकष्र्ण गर्दे ज्ञापन पत्र बुझाएको खतिवाडले जानकारी दिए ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)