Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

डिफेन्डिङ च्याम्पियन जर्मनी समूह चरणबाटै बाहिरियो

Koreaaaa-1530117955.jpg

१३ असार, हेटौँडा । समूह चरणको आफनो अन्तिम खेलमा एशियाली मुलुक दक्षिण कोरियासँग पराजित हुँदै डिफेन्डिङ च्याम्पियन जर्मनी विश्वकप फुटबल २०१८को समूह चरणबाटै बाहिरिएको छ ।
समूह चरणको अन्तिम खेलमा दक्षिण कोरियासँग २–० ले स्तब्ध भएपछि चार पटकको विश्वविजेता जर्मनी समूह चरणबाटै बाहिरिएको छ । जर्मनी ८० वर्षपछि विश्वकपको समूह चरणबाटै बाहिरिएको हो । जर्मनी सन् १९३८ पछि पहिलो पटक समूह चरणबाटै बाहिरिएको हो ।
खेलको इन्ज्यूरी समयको दोस्रो मिनेटमा किम योंग गोनले दक्षिण कोरियाकालागी पहिलो गोल गरेका हुन् । यस्तै त्यसको दुई मिनेटपछि नै कोरियाका लागी सन ह्यूङ मिनले अर्को गोल थपे । हारसँगै जर्मनी समूह चरणबाटै बाहिरिएको छ भने कोरियापनि दोश्रो चरणका लागी छनौट हुन सकेन् । उसले समूह चरणका यसअघिका दुबै खेल गुमाएको थियो ।  
यता समूह एफ अन्तर्गतकै अर्को खेलमा स्वीडेनले मेक्सिकोलाई ३–० ले हराउँदै समूहविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । समूह उपविजेता बन्दै मेक्सिको पनि अर्को चरणमा पुगेको छ । स्वीडेनको जितका लागी लुइङ अगस्टिन्सन र एन्ड्रेस ग्रान्भिष्टले १ – १ गोल गरे भने एक गोल मेक्सिकोका एड्सन एल्भारेजले आत्माघाति गोल गरेका थिए ।
(एजेन्सी)

Football2-1530117955.jpg
korea-1530117955.jpg
Koreaaa-1530117955.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार