Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बृक्षरोण दिवसको अवसरमा ५ विरुवा रोपियो

Plantation-1530191100.jpg

१४ असार, हेटौँडा । राष्ट्रिय बृक्षारोपण दिवसको अवसरमा विहिबार हेटौँडामा वृक्षारोपण गरिएको छ । उद्योग ,पर्यटन, वन तथा वातावरण मन्त्रालय, मध्यमान्चल क्षेत्रीय वन कार्यालय र जिल्ला वन कार्यालय, मकवानपुरको संयुक्त आयोजनामा वृक्षारोपण गरिएको हो । 
हेटौडा–१८ भोर्लेमा रहेको भोर्ले कबुलियत वनमा विभिन्न प्रकारका विरुवाहरुको वृक्षारोपण गरिएको छ । प्रदेश नं. ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले वृक्षारोपण गरी अभियानको शुभारम्भ गर्नु भएको थियो । लिचि, कटहर, कागती गरी ५ सय विरुवाको वृक्षारोपण गरिएको छ । 
कार्यक्रममा हेटौडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत, ३ नं. प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव शिवकुमार वाग्ले, प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढा, हेटौडा–१८ का वडा अध्यक्ष अनिल बाँनिया, जिल्ला वन अधिकृत प्रल्हाद प्रसाद धिताल, सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुर जिल्ला समन्वय समितिका अध्यक्ष साधुराम चौलागाई लगायतको उपस्थिती थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

थप समाचार