Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

ज्योति वन समूह चरिचरण मुक्त घोषणा

Charicharan-1530191206.jpg

१४ असार, हेटौँडा । हेटौडा–१८ हर्नामाडीमा रहेको ज्योति सामुदायिक वन उपभोक्ता समूहलाई आजदेखि चरीचरण मुक्त समूह घोषणा गरिएको छ । समूहलाई विहिबार एक कार्यक्रमको आयोजना गरी सो घोषणा गरिएको हो । 
प्रदेश नं. ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव शिवकुमार वाग्लेले उपभोक्ताहरु र जनप्रतिनिधिको रोहवरमा समूहलाई चरीचरण मुक्त समूह घोषणा गर्नु भएको हो । समूहले  ६ सय ५ हेक्टर वन क्षेत्रलाई चरीचरण मुक्त क्षेत्र घोषणा गरेको छ । कार्यक्रममा समूहमा आवद्ध विपन्न वर्गका उपभोक्ताहरुको आर्थिक स्थितिमा सुधार ल्याउन  ६३ जना उपभोक्तालाई ९० हजार रुपैयाँ अनुदान रकम वितरण गरिएको थियो । 
समूहका अध्यक्ष रामबाबु खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौडा–१८ का वडा अध्यक्ष अनिल बानियाँ, जिल्ला वन अधिकृत प्रल्हाद प्रसाद धिताल, रामधुनी सामुदायिक वनका अध्यक्ष दामोदर बानियाँ, ज्योति मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष हर्क रम्तेल, समूहकी उपाध्यक्ष रेखा थापा, संचारकर्मी भीमसेन पौडेल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

थप समाचार