Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रानीमा विद्यार्थीसंग वन ऐनसम्बन्धी अन्तरक्रिया 

Rani-1530269590.jpg

१५ असार, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा शुक्रवार विद्यार्थीहरु विच अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । समूहको चालु आव ०७४/०७५ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार अन्तरक्रिया कार्यक्रम गरिएको हो । 
कार्यक्रममा वन ऐन २०४९ वन नियमावली २०५१, सामुदायिक वनको मार्गदर्शन, समूहको विधान,कार्ययोजना र समूहले गरेका कार्यहरुको बारेमा विद्यार्थीहरुलाई जानकारी गराईएको थियो । हेटौँडा ईलाका वन कार्यालयका फरेष्टर यदुकुमार घिमिरे, समूहका अध्यक्ष कृष्ण विडारी,सचिव नानीमाया रुम्बा र कार्यालय सचिव भीमसेन पौडेलले सहजीकरण गरेका थिए । 
समूहका अध्यक्ष कृष्ण विडारीको अध्यक्षतामा भएको गोष्ठीमा बंशगोपाल माविका शिक्षक तारानाथ खतिवडा, भानु माविका शिक्षक निर्मल धिताल, समूहका कोषाध्यक्ष बसन्त अधिकारी, सहसचिव भवानी गौतम लगायतको सहभागिता थियो । गोष्ठीमा बंशगोपाल मावि र भानु माविमा अध्ययनरत ३० जना विद्यार्थीहरुको सहभागिता थियो ।

Rani2-1530269590.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

थप समाचार