१८ असार, हेटौँडा । लायन्स क्लबका पूर्व डिष्ट्रिक गर्भनर राजकुमार सिन्धीले लायन्स भवनमा लायन्स कम्युनिटी सेन्टर खोल्न सुझाएका छन् ।
नेपालकै चौथो क्लबको रुपमा स्थापना भएको लायन्स क्लब अफ हेटौंडाको स्वामित्वमा रहेको हेटौंडा ४ कर्रामा रहेको भवनमा सेन्टर खोल्न कार्यक्रमका प्रमुख अतिथि सिन्धीले आग्रह गरेका हुन् । क्लबको नेतृत्व परिवर्तन संगै आगामी कार्यकाल सन् २०१८/०१९ का अध्यक्ष सुदर्शनप्रसाद अधिकारीको टिमलाई यस्तो सुझाव प्रदान गर्दै यस कार्यका लागि आफुले ब्यक्तिगत १ लाख सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे । क्लबको ह्याण्ड ओभार टेक ओभर कार्यक्रमका सहभागिहरुले हेटौंडामा यस्तो सेवाको अत्यावश्यक रहेको बताए ।
क्लबका वर्तमान अध्यक्ष खड्ग गोपालीले आगामी बर्षका अध्यक्ष अधिकारीलाई घण्टी हस्तारन्तण गर्दै क्लबको आधिकारिकता प्रदान गरेका थिए । क्लबका प्रथम उपाध्यक्ष नरेन्द्र महर्जनको संयोजकत्वमा गठित आर्थिक संकलन समितिले संकलन गरेको रकम बराबरको रकम अध्यक्ष अधिकारीले ब्यक्तिगत रुपमा थपेर कोष खडा गरिने अध्यक्ष अधिकारीले बताए । कार्यक्रममा लायन्स क्लबका एओजी बिष्णु गोपाल महर्जनले हेटौंडामा क्लवहरु धेरै खुलका कारण अवस्थ प्रतिष्पर्धा बढेकोमा दुःख ब्यक्त गर्दै क्लबमा अनवाश्यक राजनीतिक चलखेल र अग्रजहरुको सम्मानमा ठेस पुगेको भन्दै अग्रजको सम्मान गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा सिनियर डिष्टिक एडभाजर राम श्रेष्ठ, अनररी एडभाईजर बिन्दुगोपाल गोर्खाली, रिजन चियर पर्सन डा. बलराम भट्ट, जोन चियर पर्सन बिके महर्जन, अनररी एडभाईज मुक्ति गोबिन्द बैद्यलगायतले कार्यकालको शुभकामना ब्यक्त गरेका थिए । क्लबको आगामी बर्षका अध्यक्ष्ँमा सुदर्शन प्रसाद अधिकारी, प्रथम उपाध्यक्षमा नरेन्द्र महर्जन, द्वितीय उपाध्यक्षमा राजु नेपाल, तृतीय उपाध्यक्षमा माधव न्यौपाने, सचिवमा रमेश गिरी र कोषाध्यक्षमा हरिवंश भेटवाल रहेका छन् ।
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो। बैठकमा सर्वप्रथम उद्योग,...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
















-1786686763.jpg)

