Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

प्रदेश नम्बर ३ मा राजस्व र व्ययको अनुमान बहुमतले पारित

Pradesh-1530622813.jpg

१९ असार, हेटौँडा । प्रदेश ३ को आगामी आर्थिक बर्ष ०७५/०७६ को राजस्व र व्ययको अनुमान बहुमतले पारित भएको छ । प्रदेशसभा भवन हेटौँडामा आज बसेको बैठकमा राजस्व र व्यय अनुमानको बहुमतले पारित भएको हो । 
विपक्षमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससहितका दलहरु उभिएपछि राजस्व र व्ययको अनुमान बहुमतले पारित भएको हो । बैठकले विनियोजन विधेयक ०७५/०७६ पनि बहुमतले पारित गरेको छ । प्रदेशसभा बैठकमा कांग्रेस प्रमुख सचेतक राधा घले, प्रदेशसभा सदस्य न्हुच्छेनारायण श्रेष्ठ, नेमकिपाका प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाई र सिर्जना शैज्युले राखेको खर्च कटौतिसम्बन्धी प्रस्ताव बहुमतले अस्विकृत भएको थियो भने कांग्रेस प्रदेशसभा सदस्य नरोत्तम बैद्यले प्रस्ताव फिर्ता लिएका थिए । 
यसअघि विनियोजन विधेयकमाथिको छलफलमा प्रदेशसभा सदस्यहरुले राखेका प्रश्नहरुको जवाफ सम्बन्धित मन्त्रीहरुले दिएका थिए । प्रदेश ३ को सरकारले असार १ गते बजेट ल्याएको थियो । तर समयमै ‘रातो किताब’ उपलव्ध गराउन नसकेपछि १५ दिनपछि छलफल शुरु भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
Screenshot_20260602_19131-1780407618.jpg

१९ जेठ, हेटौंडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आज बसेको बैठकबाट नीति...

सुनचाँदीका गहनासहित व्यापारी नियन्त्रणमा
arrested-(1)-1780361868.jpg

१९ जेठ, हेटौंडा । व्यापारी श्यामसुन्दर अग्रवाल तीन करोड रुपैयाँ बराबरको सुनसहित पक्राउ परेका छन् । उनलाई...

प्रधानन्यायाधीश शर्माको २१ बुँदे निर्देशन
Manoj-sharma-2-768x375-1780360924.jpg

१९ जेठ, हेटौंडा । प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायपालिका नागरिकहरुको आस्थाको धरोहर भएको भन्दै...

महरालाई धरौटीमा रिहा गर्न आदेश
Krishna_Mahara_2019102018-1780360637.jpg

१९ जेठ, हेटौंडा । पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780360378.jpg

१९ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको...

प्रतिनिधिसभा नियमावली बहुमतले पारित
Screenshot_20260518_07103-1780274225.jpg

१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...

रवि लामिछाने आज भारत भ्रमणमा जाने
Screenshot_20241105_16244-1780273648.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
Screenshot_20260501_06405-1780273130.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् ।  संघीय संसद्का दुवै सदनबाट...

मध्यम वर्षाको सम्भावना
water-1780272805.jpg

१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg