Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

वडा प्रहरीले गर्यो भुटनदेवी मन्दिरको सरसफाइ (फोटो फिचर सहित)

36613360_1696743430410960-1530789826.jpg

 

 २१ असार, हेर्टौडा । प्रहरीले हेटौँडा १० मा रहेको भुटनदेवी मन्दिरको  सरसफाई गरेको छ । 

वडा प्रहरी कार्यालय हेटौँडा ५ सानोपोखराको आयोजनामा टोलटोलमा प्रहरी भन्ने नारा सहित  भुटनदेवी मन्दिर परिसरमा सरसफाई कार्यक्रमको आयोजना गरिएको वडा प्रहरी कार्यालय हेटौँडाका प्रमुख  प्रहरी निरीक्षक सन्तोष श्रेष्ठले बताए । 

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बुद्धिराज गुरुङ् भुटनदेवी मन्दिर व्यवस्थापन समितीका अध्यक्ष राममान श्रेष्ठ ,पत्रकार वह्मदिप बोडिङ् स्कुलका विद्यार्थी र मन्दिर व्यवस्थापन समितीका पदाधिकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै प्रहरी उपरिक्षक  गुरुङ्ले प्रहरी जन्ताको पहरोदार रहेको र सामाजिक कार्यमा सदैब अग्रसर रहने बताउदै आगामि दिनहरुमा पनि यस्ता समाजिक कार्यमा लाग्ने बताए । 

त्यसैगरी वडा प्रहरी कार्यालय हेटौँडाका प्रमुख  प्रहरी निरीक्षक  श्रेष्ठले जनतालाई प्रहरीले दिने सेवाको ग्यारेन्टी गर्न  र जन्तामा प्रहरीको कार्य प्रति विश्वास दिलाउन यस्तो कार्यलाई निरन्तरता दिईने बताए । उनले असार २३ गते शनिबार हुप्राचौरमा रक्तदान कार्यक्रमको आयोजना गरीएको बताए ।

36630535_1696743970410906-1530789826.jpg
36630549_1696743783744258-1530789827.jpg

मन्दिर परिसरमा सरसफाई गर्दै प्रहरी उपरिक्षक गुरुङ्

36758479_1696743373744299-1530789827.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

थप समाचार