शसत्र प्रहरी बल जिल्ला सुरक्षा बेसलाई फ्रिज सहयोग गर्दै समाजसेवी बुद्धराज अर्याल
२३ असार, हेटौडा । हेटौँडा का दुई युवा समाजसेवी बुद्धराज अर्याल र रामकुमार तिमल्सिनाले संयुक्त रुपमा शसत्र प्रहरी बल नेपाल जिल्ला सुरक्षा बेस मकवानपुरलाई एक थान रेफ्रिजेरेटर (फ्रिज) सहयोग गरेका छन् ।
शनिबार एक कार्यक्रमका बिच अर्याल र तिमल्सिनाले शसत्र प्रहरी बल जिल्ला सुरक्षा बेस मकवानपुरका डिएसपी अमर बहादुर खत्रीलाई फ्रिज हस्तान्तरण गरेका थिए । फ्रिज हस्तान्तरण कार्यक्रम बोल्दै युवा समाजसेवी अर्यालले जनताको सुरक्षामा खटीनेहरुलाई गर्मीमा चिसो पानी पिउने वातावरण बन्न सकोस भन्ने उदेश्यले आफुहरुले फ्रिज हस्तान्तरण गरेको बताए । त्यसैगरी डिएसपी खत्रीले फ्रिज सहयोग गरी शसत्र प्रहरी बललाई चिसो पानी पिउने वातावरण बनाईदिएकोमा अर्याल र तिमल्सिना प्रती आभार प्रकट गरे । सामाजिक कार्यमा सक्रिय अर्यालले यसअघि ईलाका प्रहरी कार्यालय भिमफेदीलाई सिसि टिभि हस्तान्तरण गरेका थिए ।
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो। बैठकमा सर्वप्रथम उद्योग,...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
















-1786686763.jpg)

