Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

अदालतमा शिघ्र, शुलभ र स्वच्छ न्यायको अवधारणा : तिवारी

Adalat-1531409110.jpg

२८ असार, हेटौँडा । जिल्ला अदालत मकवानपुरका जिल्ला न्यायाधिश खडानन्द तिवारीले शिघ्र, शुलभ र स्वच्छ न्यायको अवधारणा अनुसार अदालत अघि बढेको बताउनु भएको छ । 
विहिबार पत्रकारहरुसंगको अन्तरक्रियामा बोल्दै उहाँले विगतको अवस्था भन्दा अहिले अदालतका काममा धेरै सुधार भएको बताउँदै अहिले अदालतलाई हेर्ने दृष्टिकोण समेत परिवर्तन भएको बताए । उहाँले मेलमिलाप पद्धतिमा जोड दिई दुबै पक्षको जितको अवस्था सिर्जना गर्नका लागि प्रयास भईरहेको बताए । यस अनुसार १ सय ५६ मुद्धामध्ये ३३ मा मिलापत्र भएको तिवारीले बताए ।
अदालतले महिनाको एक पटक न्यायाधिशसंग भेटघाट कार्यक्रम, निःशुल्क कानूनी सहायता प्रवाह, वैतनिक वकिलमार्फत कानूनी उपचारको व्यवस्था जस्ता सुविधाका कारण अदालती प्रक्रिया सहज हुँदै गएको उनले बताए । न्यायाधीश तिवारीले अहिले २ बर्ष नाघेका मुद्धा अदालतमा नरहेको भन्दै अब १८ महिनाभित्रै मुद्धा फैसलाको तयारी पनि गरिरहेको बताए । 
अन्तरक्रियामा न्यायाधिश स्वकृति पराजुली, धु्रबकुमार पिया, श्रेस्तेदार अनन्तराज मरासिनी, तहसिलदार मोहनप्रसाद ढुंगेल, वैतनिक अधिवक्ता कृष्णप्रसाद छत्कुली, जिल्ला बार एशोसियसनका अध्यक्ष अजमिर केसी लगायतको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

थप समाचार