Email :- prastakhabar@gmail.com
बकैया गाउँपालिका

बकैया चुनढुङ्गामा ट्याक्टर दूर्घटना एकको मृत्यु

images-1531545304.jpg

३०असार,हेटौडा।मकवानपुरको बकैया गाउँपालिका–१२ चुनढुङ्गामा   शनिबार बिहान ट्याक्टर दूर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।

बकैया १२ चुनढुङ्गाबाट हेटौंडातर्फ आउँदै गरेको ना ६त ७३५७ नम्बरको ट्याक्टर  अनियन्त्रित भई सडकबाट एकसय मिटर तल खसी   दुर्घटना भएको दुर्घटनामा  परी  मकवानपुरगढी गाउँपालिका–७ का अक्कलबहादुर मोक्तानको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।मोक्तान सोही ट्याक्टरमा  ढुङ्गा लोड अनलोडको काम गर्ने कामदार भएको प्रहरीले जनाएको छ ।

 दूर्घटनापश्चात ट्याक्टर चालक  फरार रहेको र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्




received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
हेटौंडामा कवि तीर्थ श्रेष्ठको एकल कविता वाचनको आयोजना
tirtha-sth-1024x768-1656808717.jpg

१९ असार, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा शनिवार वरिष्ठ कवि तीर्थ श्रेष्ठ एकल कविता साँझ कार्यक्रम...

पूर्वस्वास्थ्य राज्यमन्त्री वलीले आवेगमा गल्ति गरेको निस्कर्ष 
bimala-oli-mantri-1656767252.jpg

१८ असार, हेटौंडा । लुम्बिनी प्रदेश सरकारका पूर्वस्वास्थ्य राज्यमन्त्री बिमला खत्री वलीले पदीय मर्यादा विपरीत...

शनिवार नेपालमा कोरोनाका ४४ जना नयाँ संक्रमित थपिए
thumb-1654174742-1656766974.jpg

१८ असार, हेटौंडा । देशभर थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

कांग्रेस मकवानपुरले नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गर्ने
nepali-congress-makawanpu-1656765954.jpg

१८ असार, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिहरुलाई सम्मान गर्ने...

कम क्षतिमै निजगढ विमानस्थल बनाउँछौः प्रधानमन्त्री देउवा
FWpHVd4akAAt97_-1656755655.jpg

१८ असार, हेटौंडा । प्रधानमन्त्री शेरबहादुर देउवाले कम क्षतिमा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा...

निउरो टिप्न गएका हेमराजको गोली लागेर मृत्यु
779811-firing-082418-MK-1656755224.jpg

१८ असार, बर्दिया । बर्दियामा निउरो टिप्न गएका एक जनाको मृत्यु भएको छ । गुलरिया नगरपालिका–३ स्थित सीमावर्ती...

संयुक्त राष्ट्रसंघ मुख्यालयमा प्रधान सेनापति शर्मा
Army-chief-in-usa-1656754330.jpg

१८ असार, काठमाडौं । संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमण दलका...

आँचलले हेटौंडामा विभिन्न क्षेत्रका दश जना व्यक्तित्वलाई सम्मान गर्ने
11111-2048x1229-1656753821.jpg

१८ असार, हेटौंडा । मकवानपुरका नारी साहित्यकारहरुको एकमात्र साहित्यिक संस्था आँचल साहित्य कला पुञ्जले एकसाथ दश...

जी.पी. कोईराला विश्व विद्यालयको स्थापना आवस्यकः मन्त्री बडू
poJkKoCD7BiZdt5CTu11daOuL-1656750957.jpg

१८ असार, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले गिरिजाप्रसाद कोईराला विश्व...

थप समाचार