३० असार, हेटौँडा । टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा ११ नम्वर वडाको अध्यक्षमा देवकुमार श्रेष्ठ विजयी भएका छन् ।
समितिको शुक्रबार भएको दोस्रो साधारणसभामा अध्यक्ष पदका प्रत्यासी भोजबहादुर पण्डितलाई श्रेष्ठले पराजित गरेका हुन । अध्यक्ष पदमा खसेको ७५ मतमा श्रेष्ठले ५७ मत पाएका थिए भने पण्डितले १८ मत पाएका हुन् । यसैगरी उपाध्यक्षमा देवनारायण चौलागाई विजयी भएका छन् । चौलागाईले ३९ मत प्राप्त गर्दा उनका प्रत्यासी सुभद्रा बर्तौलाले ३५ मत प्राप्त गरे । यसैगरी सचिवमा यज्ञबहादुर आचार्य र कोषाध्यक्षमा दिनेश पराजुली विजयी भएका छन ।
सचिव पदमा आचार्यले ३९ मत ल्याउँदा उनका प्रत्यासी लक्ष्मी विडारीले ३५ मत र कोषाध्यक्ष पदमा पराजुलीले ४५ मत प्राप्त गर्द उनका प्रत्यासी लक्ष्मी सापकोटाले ३० मत प्राप्त गरेका हुनु । समितिको सदस्यमा भने सर्वसम्मत चयन भएको छ । समितिको सदस्यमा तारा कप्रौला, मैया मुक्तान, बुद्धिनाथ न्यौपाने, सरिता बिडारी, जानुका बानीया, लक्ष्मी मैनाली, लक्ष्मी पौडेल चयन भएका छन् । समितिका अध्यक्ष देवकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा ११ नम्वर वडाका अध्यक्ष गोकर्ण पराजुलीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा हेटौंडा ११ नम्वर वडाका सदस्य रामचन्द्र न्यौपाने, जुना दहाल, हेटौंडा ७ नम्वर वडा सदस्य ज्ञानु थापा, बागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सर्मिला श्रेष्ठ, नवयुवा बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष फुलमान श्रेष्ठ, सामूदायिक प्रहरी सेवा केन्द्र थानाभर्याङका उपाध्यक्ष सालिकराम पूडासैनी, त्रिभूवन उच्च माविका प्राचार्य केदारप्रसाद विडारी, टोल विकास संस्था नगर समन्वय समितिका कार्यवहाक अध्यक्ष ध्रुव अधिकारी, सति न्यौपानेलगायतको आतिथ्यता रहेको थियो ।
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो। बैठकमा सर्वप्रथम उद्योग,...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
















-1786686763.jpg)

