Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

लामिटारमा क्लवद्वारा ३ सय विरुवा रोपियो

Plantation-1532092031.jpg

४ साउन, हेटौँडा । मकवानपुरको हाँडीखोलामा रहेको लामिटार यूथ क्लवले नयाँ निर्माण भएको खेलकुद मैदान छेउछाउ र खाली जमिनमा वृक्षरोपण गरेको छ । नयाँ बनाइएको मैदानसहित लामिटार सिस्नेघारी दमार बचाउनका लागि वृक्षरोपण गरिएको हो । 
पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गतको लामिटार पोष्टबाट सिसौ, बकाइनोलगायतका जातको करिब ३ सय विरुवा ल्याएर रोपिएको क्लवका उपाध्यक्ष अनिल राईले जानकारी दिए । केही बर्ष अघि कवुलियती वनको रुपमा प्रयोग हुँदै आएको स्थानलाई विभिन्न सरोकारवाला संघसंस्था एवम् वडा तथा गाउँपालिकाको स्वीकृतिमा क्लवले व्यवस्थित खेलकुद मैदान निर्माण गरेको थियो । 
लामिटार मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गोपी अर्याल, लामिटार पोष्टका प्रतिनिधि, क्लवका पदाधिकारीसहित स्थानीय समाजसेवीको सहभागितामा विरुवा रोपिएको क्लवका सचिव निरञ्जन उप्रेतीले बताए । खेलकुद मैदान निर्माणपश्चात स्थानीय युवाहरुलाई खेल खेल्न थप सहज भएको उनले जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार