५ साउन, हेटौँडा । नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक व्यापार संघ मकवानपुरले युगनायक तथा राष्ट्रिय एकता र मेलमिलाप नीतिका प्रणेता जननायक विपि कोईरालाको ३६ औं स्मृति दिवसको अवसरमा शनिबार हेटौंडा उपमहानगरपालिकाको दुई वडामा खाद्यान्न वितरण गरेको छ ।
नेपाली कांग्रेस मकवानपुरका सभापति एवं ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यता एवं व्यापार संघ मकवानपुरका संयोजक काब्यमणि अधिकारीको सभाध्यक्षतामा भएको हेटौंडा उपमहानगरपालिका १६ को साजबोटेका विपन्न र गरिब १८ घर परिवारलाई १८ बोरा चामल, दाल, तेल, नुनलगायतका खाद्यान्नहरु वितरण गरिएको हो ।
त्यसैगरी शनिबारै हेटौंडा उपमहानगरपालिका १५ सयफुटका चेपाङ र प्रजाका १९ विपन्न तथा गरिब घरपरिवारलाई खाद्यान्न वितरण गरिएको हो । लोकतान्त्रिक व्यापार संघको सौजन्यमा १९ बोरा चामल, दाल, तेल, नुनलगायतका खाद्यान्नहरु वितरण गरिएको लोकतान्त्रिक व्यापार संघका संयोजक अधिकारीले बताए ।
खाद्यान्न वितरण कार्यक्रममा उपसभापति विष्णुप्रसाद लामिछाने, निवर्तमान सभापति रघुरमण न्यौपाने, सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सहसचिव रामबाबु बानियाँ, सल्लाहकार दामोदर सुवेदी, उत्सव ईटेनी, १६ नम्बरका वडा अध्यक्ष रामकृष्ण कोईराला, १५ नम्बरका वडा अध्यक्ष महारत्न लामा, १३ नम्बरका पार्टी सभापति कृष्ण थिङ, तरुण अध्यक्ष ईश्वर पाठक, नेविसंघ अध्यक्ष राजु खतिवडा, तरुण जिल्ला सचिव सचित थापा, नेपाल प्रेस युनियनका सहसचिव सुजन विडारी, नेविसंघ जिल्ला सदस्य कविता बर्तौला, काँग्रेस ३ नम्बर क्षेत्रीय सचिव घनश्याम नेपाल, ब्यापार संघका कृष्ण कार्की, बसन्त कर्पौला, धर्मराज बानियाँ, विज्ञान रिमाल, संचारकर्मी गंगाप्रसाद पौडेललगायत कांग्रेसका नेता तथा कार्यकर्ताहरुको उपस्तिथि रहेको थियो ।
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...


















