Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

नगद सहित हेटौँडा ४ थाहाचोकबाट ५ जुवाडे पक्राउ

51gIaydHupL._SL500_AC_SS3-1532194663.jpg

 ५ साउन , हेटौंडा । मकवानपुर प्रहरीले   नगद रकम सहित तास खेलिरहेको अवस्थामा  ५ जना जुवाडेलाई पक्राउ गरेको छ । 

   वडा प्रहरी कार्यालय हेटौँडाबाट  प्रहरी निरीक्षक सन्तोष श्रेष्ठको नेतृत्वमा  खटि गएको  टोलीले हेटौडा ४  थाहा चोकमा पैसाको हारजित हुने गरी बाजी थापी जुवा खेलिरहेको छ भन्ने सुचनाको आधारमा ५ जना जुवाडेलाई पक्राउ गरेको हो । 

 . पक्राउ पर्नेमा  हेटौँडा  ४ बस्ने बर्ष २९ का राजु बिश्वकर्मा त्यसैगरी  हेटौंडा  ८ बस्ने बर्ष ३८ को सानु लामा , हेटौंडा ८ नै  बस्ने बर्ष २९ को सुनिल लामा , हेटौँडा ४ बस्ने बर्ष ३१ को बिरेन्द्र श्रेष्ठ र हेटौंडा  १ बस्ने बर्ष २७ को कृष्ण मोक्तान  रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।प्रहरीले उनीहरूको   साथबाट नगद ४०हजार ,१सय ४० र   ३ बुक तास  बरामद गरेको र   पक्राउ गरिएका ५ जना माथी  प्रचलित कानुन बमोजिम आवश्यक कार्वाही भइरहेको मकवानपुर प्रहरीले जनाएको छ । 

                                                    


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश
1743067519_Durga-prasain-1779792714.jpg

१२ जेठ, हेटौंडा । पर्साको वीरगञ्जबाट गत जेठ ५ गते राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला...

श्रीमानको कुटपिटबाट महिलाको मृत्यु
hatya-1-1779783044.jpg

१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...

सभामुख अर्याल र कोरियाका राजदूत पार्कबीच भेटवार्ता
aryal-1779760943.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइ...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260518_07103-1779760419.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779759914.jpg

१२ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...

बागमतीको आव ०८३/०८४ को नीति तथा कार्यक्रम आज
Screenshot_20260525_20354-1779759592.jpg

१२ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को नीति तथा कार्यक्रम आज आउने भएको छ । नीति तथा कार्यक्रम साँझ ५ बजे...

विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रदेशसभामा पेश
Screenshot_20260525_20272-1779720956.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता बागमती प्रदेशसभामा पेश...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू
Sadan-Bagmati_1_wohejJv0C-1779673231.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...

दुईवटा संसदीय समितिको बैठक बस्दै
Screenshot_20260319_06420-1779672511.jpg

११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg